सिरहा/ सिरहाको लहानमा प्रेसर कुकुर बम विस्फोट भएको छ । सो विस्फोटबाट तीन जना घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि स्थानीय स्वास्थ्य संस्थामा पठाइएको छ ।
सो विस्फोट कसले किन गराएको हो खलिसकेको छैन भने प्रहरीले घटनास्थलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।