रणवीरसँग उनको सम्बन्ध विच्छेद भएको ३ वर्षभन्दा बढी समय भइसकेको छ । केही समयपहिले दीपिकाले सर्जरी गरेर ट्याटु हटाएको समाचार पनि आएको थियो । तर, यो सबै हल्ला थियो । दीपिका अहिले रणवीर सिंहसँगको गहिरो प्रेममा छिन् । उनीहरूले यसै वर्ष बिहे गर्ने योजना बनाएका छन् । अनि, त्यसो भए उनले ट्याटु किन हटाएकी छैनन् ? यस विषयमा केही खुलेको छैन । दीपिकालाई पूर्वप्रेमीको ट्याटुले सतायो !
दीपिका पादुकोण चर्चित भारतीय अभिनेत्री हुन् । कहिलेकाहीँ यस्तो कुराले समस्यामा पार्छ । दीपिकाको व्यायाम गर्दै गरेको फोटो अहिले भाइरल बनेको छ । तर, चर्चा उनको फिट शरीरभन्दा पनि त्यसमा खोपिएको पूर्वप्रेमीको ट्याटुलाई लिएर छ । दीपिकाको ट्याटुमा ‘आरके’ लेखिएको छ । स्रोतका अनुसार उनले यो ट्याटु रणवीर कपुरसँग प्रेम सम्बन्धमा रहँदा बनाएकी थिइन् ।
रणवीरसँग उनको सम्बन्ध विच्छेद भएको ३ वर्षभन्दा बढी समय भइसकेको छ । केही समयपहिले दीपिकाले सर्जरी गरेर ट्याटु हटाएको समाचार पनि आएको थियो । तर, यो सबै हल्ला थियो । दीपिका अहिले रणवीर सिंहसँगको गहिरो प्रेममा छिन् । उनीहरूले यसै वर्ष बिहे गर्ने योजना बनाएका छन् । अनि, त्यसो भए उनले ट्याटु किन हटाएकी छैनन् ? यस विषयमा केही खुलेको छैन ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
रणवीरसँग उनको सम्बन्ध विच्छेद भएको ३ वर्षभन्दा बढी समय भइसकेको छ । केही समयपहिले दीपिकाले सर्जरी गरेर ट्याटु हटाएको समाचार पनि आएको थियो । तर, यो सबै हल्ला थियो । दीपिका अहिले रणवीर सिंहसँगको गहिरो प्रेममा छिन् । उनीहरूले यसै वर्ष बिहे गर्ने योजना बनाएका छन् । अनि, त्यसो भए उनले ट्याटु किन हटाएकी छैनन् ? यस विषयमा केही खुलेको छैन ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।