धरान/ मिस पुर्वान्चल २०१७ रुबी लिम्बु र मिस पुर्वान्चलका अन्य उपादी बिजेताहरु साथमा बराह ज्वलेरी इन्ड्रस्ट्रीज धरानका प्रशासनिक अधिक्रित गंगा कालिकोटे , तिनजुरे वाइन इन्ड्रस्ट्रीज बोर्ड अफ डाइरेक्टर प्रकाशकुमार श्रेष्ठ लगायतले चेसुङ वाइन २०७५ क्यालेन्डर बिमोचन गरेका छन् । बिमोचन कार्यक्रममा मिस पुर्वान्चल २०१७ , अन्य उपादी बिजेताहरु, मिडिया होम र सहयोगी संस्थाहरुलाई प्रमाण पत्र दिइ सम्मान गरिएको थियो ।