मंगलबार सोनम कपुर र आनन्द अहुजाको विवाह भयो ।
यी दुईको विवाह थुप्रै कारणले चर्चामा रहेपनि उनीहरुको केकले तहल्कै मच्चायो । वास्तवमा, यो केकमा दुलहा–दुलही बनाइएको थियो जहाँ बास्केटबल कोर्ट पनि थियो । केकमा बनेको आकृतीका अनुसार बेहुलीले बेहुलाको कठालो समातेर घिसारिरहेकी छिन् । यो आकृतीलाई सोनम र आनन्दसँग जोडिएको छ किनभने आनन्दलाई बास्केटबल खेल्न निकै मनपर्छ ।
सोनमले विवाहलगत्तै श्रीमानलाई घुच्चुकमा समातेर घिसारिन्
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































