कामना फिल्म अवार्डस्–२०७५ मा २०७४ साल वैशाख १ देखि चैत्र मसान्तसम्म सार्वजनिक सिनेमा हलमा प्रदर्शनमा आएका फिल्मले सहभागिता जनाउन सक्नेछन्। २६ विधामा बाडिने अवार्डमा चलचित्र क्षेत्रमा पुर्याएको योगदानको आधारमा पर्दामा देखिने र पर्दापछाडि बसेर नेपाली चलचित्रको उन्नयनमा योगदान पुर्याउने एक/एकजनलाई जनही १ लाख रुपियाँ नगदसहित कीर्तिमय दीर्घ योगदान सम्मान (लाइफ टाइम अचिभमेन्ट अवार्ड) समेत दिइनेछ ।
त्यसै गरी निर्णायक मण्डलको निर्णयका आधारमा प्रतियोगितामा रहेको एक फिल्म, कलाकार वा प्राविधिकलाई जुरी अवार्ड प्रदान गरिँदै आएको छ। संगीत, फेसन र नाट्य विधामा सीजी क्रिटिक्स अवार्ड पनि प्रदान गरिँदै आएको छ भने गत वर्षबाट थप एक नयाँ विधा लक्स पपुलर च्वाइस अवार्डसमेत थपिएको छ।
अवार्ड समारोहमा ३२ विधामा अवार्ड प्रदान गरिँदै आएको आयोजकको भनाइ छ । कामना फिल्म अवार्ड-२०७५ ले खुलायो आवेदन
नेपाली फिल्म र फिल्मकर्मीको सम्मानमा सीजी इन्टरटेनमेन्टसँगको सहकार्यमा आयोजना हुँदै आएको कामना फिल्म अवार्डस् २०७५ मा सहभागी हुनका लागि आवेदन पनि खुला गरिसकेको छ। सिने मासिक कामनाले यसवर्ष पनि ‘कामना फिल्म अवार्ड’ गर्ने भएको छ । चौथो संस्करणको कामना फिल्म अवार्डस्–२०७५ का लागि आवेदन खुला गरेको हो। आवेदन निःशुल्करूपमा भर्न पाइने व्यवस्था गरिएको छ।
कामना फिल्म अवार्डस्–२०७५ मा २०७४ साल वैशाख १ देखि चैत्र मसान्तसम्म सार्वजनिक सिनेमा हलमा प्रदर्शनमा आएका फिल्मले सहभागिता जनाउन सक्नेछन्। २६ विधामा बाडिने अवार्डमा चलचित्र क्षेत्रमा पुर्याएको योगदानको आधारमा पर्दामा देखिने र पर्दापछाडि बसेर नेपाली चलचित्रको उन्नयनमा योगदान पुर्याउने एक/एकजनलाई जनही १ लाख रुपियाँ नगदसहित कीर्तिमय दीर्घ योगदान सम्मान (लाइफ टाइम अचिभमेन्ट अवार्ड) समेत दिइनेछ ।
त्यसै गरी निर्णायक मण्डलको निर्णयका आधारमा प्रतियोगितामा रहेको एक फिल्म, कलाकार वा प्राविधिकलाई जुरी अवार्ड प्रदान गरिँदै आएको छ। संगीत, फेसन र नाट्य विधामा सीजी क्रिटिक्स अवार्ड पनि प्रदान गरिँदै आएको छ भने गत वर्षबाट थप एक नयाँ विधा लक्स पपुलर च्वाइस अवार्डसमेत थपिएको छ।
अवार्ड समारोहमा ३२ विधामा अवार्ड प्रदान गरिँदै आएको आयोजकको भनाइ छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe

प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।