विराटनगर । लायन्स क्लब अफ बिराटनगर मोरङको २०१८/०१९ को लागि नविन लामिछाने अध्यक्षमा चयन भएका छन् । क्बललको विराटनगरमा मंगलबार बसेको एक बैठकले सर्वसम्मतले रुपमा लामिछानेलाई अध्यक्षमा चयन गरेको हो ।
छामिछाने सहितको टिमको पदभार ग्रहण भने आउँदो जुलाईमा हुनेछ । क्लबको प्रथम उपाध्यक्षमा सुर्य नारयण चौधरी, दोस्रो उपाध्यक्षमा ममता श्रेष्ठ, तेस्रो उपाध्यक्ष राजन दत्त, सचिब सुजन पौडले सहसचिव भरत श्रेष्ठ, कोषाध्यक्ष ममता मेहता, सहकोषाध्यक्ष सोमनी कुमारी साह रहको छन् । त्यस्तै मेम्बरसिप चियरपर्सन डा.सुनिल रेग्मी रहको छन् ।
लायन्स क्लबको अध्यक्ष नविन लामिछाने
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।






























