दिउँसोको फ्लाइटमा ममतालाई ललितपुरमा रहेको पोषण तथा स्याहार केन्द्रको जिम्मा लगाउने गरी पठाउन लागिएको इनरुवा अस्पतालमा रहेको ओसिएमसी फोकल पर्सन मिना भण्डारीले जानकारी दिनुभयो । उक्त संस्थाले कुपोषित बच्चा र आमाको उपचार सहित खानपानको निशुल्क व्यवस्था गर्ने छ । साथै महिला अधिकारकर्मीहरुले ममताको पक्षमा कानुनी प्रकृया समेत अघि बढाउने भएका छन् ।
ममतालाई उनको श्रीमान सहित परिवारका सदस्यले छोरी पाएको निहुँमा ज्यान मार्ने धम्की दिँदै सिरहाको गोलबजारमा रहेको घरबाट निकालेका थिए ।बालबिवाह गरिएकी ममता गोलबजारका प्रकाश मरिककी कान्छि श्रीमती हुन् । प्रकाशका जेठी श्रीमती र दुई छोराछोरी हुँदाहुँदै पनि अभिभावकले ममताको बालबिवाह गरिदिएका थिए । छोरी पाउँदा घरबाट निकालिन् किशोरी
छोरी पाएको निहुँमा घरेलु हिंसाको शिकार भई अस्पतालको शरणमा पुगेकी ममता मरिकले थप उपचार पाउने भएकी छिन् । इनरुवा अस्पतालमा नवजात शिशुसहित निशुल्क उपचारमा रहेकी ममतालाई अधिकारकर्मीहरुको पहलमा ओसिएमसी इनरुवाले थप उपचारका लागि काठमाण्डौं पठाउने तयारी गरेको छ । आजै उनलाई काठमाडाैं पठाइने छ ।
दिउँसोको फ्लाइटमा ममतालाई ललितपुरमा रहेको पोषण तथा स्याहार केन्द्रको जिम्मा लगाउने गरी पठाउन लागिएको इनरुवा अस्पतालमा रहेको ओसिएमसी फोकल पर्सन मिना भण्डारीले जानकारी दिनुभयो । उक्त संस्थाले कुपोषित बच्चा र आमाको उपचार सहित खानपानको निशुल्क व्यवस्था गर्ने छ । साथै महिला अधिकारकर्मीहरुले ममताको पक्षमा कानुनी प्रकृया समेत अघि बढाउने भएका छन् ।
ममतालाई उनको श्रीमान सहित परिवारका सदस्यले छोरी पाएको निहुँमा ज्यान मार्ने धम्की दिँदै सिरहाको गोलबजारमा रहेको घरबाट निकालेका थिए ।बालबिवाह गरिएकी ममता गोलबजारका प्रकाश मरिककी कान्छि श्रीमती हुन् । प्रकाशका जेठी श्रीमती र दुई छोराछोरी हुँदाहुँदै पनि अभिभावकले ममताको बालबिवाह गरिदिएका थिए ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
दिउँसोको फ्लाइटमा ममतालाई ललितपुरमा रहेको पोषण तथा स्याहार केन्द्रको जिम्मा लगाउने गरी पठाउन लागिएको इनरुवा अस्पतालमा रहेको ओसिएमसी फोकल पर्सन मिना भण्डारीले जानकारी दिनुभयो । उक्त संस्थाले कुपोषित बच्चा र आमाको उपचार सहित खानपानको निशुल्क व्यवस्था गर्ने छ । साथै महिला अधिकारकर्मीहरुले ममताको पक्षमा कानुनी प्रकृया समेत अघि बढाउने भएका छन् ।
ममतालाई उनको श्रीमान सहित परिवारका सदस्यले छोरी पाएको निहुँमा ज्यान मार्ने धम्की दिँदै सिरहाको गोलबजारमा रहेको घरबाट निकालेका थिए ।बालबिवाह गरिएकी ममता गोलबजारका प्रकाश मरिककी कान्छि श्रीमती हुन् । प्रकाशका जेठी श्रीमती र दुई छोराछोरी हुँदाहुँदै पनि अभिभावकले ममताको बालबिवाह गरिदिएका थिए ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।