मधुमल्ला । मोरङको मिक्लाजुङ गाउँपालिकाको आयोजानामा आज (बिहिबार ) बाट २ दिने एकिकृत सम्पतीकर अभिमुखीकरण तालिम सुरु भएको छ । मिक्लाजुङ गउँपालिकामा आ.ब. २०७५ श्रावण १ गते दखी एकीकृत सम्पतीकर लागु गर्ने उद्धेश्य अनुसार यो तलिमको आयोजना गरीएको मिक्लाजुङ गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत युवराज आचर्यलो जानकारी दिनु भयो । अभिमुखी करण तालिममा मिक्लाजुङ गाउँपालिकाका जनप्रतिनीधी र कर्मचारी हरु गरी ४० जनाको सभागीता रहको छ ।
आभिमुखीकरण तालिमको सहजीकरण मोरङको मिक्लाजुङ, केराबारी गाउँपालिका र धनकुटाको पाख्रीबास नगरपालीका प्रमुख प्रशासकिय अधिकृतहरु युवराज आचार्य, डम्बरु बराल र डम्बरु दाहलले गर्नु हुने बताईको छ ।
मिक्लजुङमा एकिकृत सम्पती कर अभिमुखीकरण तालिम सुरु
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।






























