जेठ १८ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘भैरे’का पोस्टर रिलीज भएका छन्। पोस्टरमा चलचित्रका प्रमूख कलाकारहरु दयाहाङ्ग राई, सुरक्षा पन्त, बुद्दी तामाङ्ग, बर्षा सिवाकोटी, बिक्रान्त बस्नेत र अनुभव रेग्मी राखिएको छ। चलचित्र भैरेकाे पाेस्टर सार्वजनिक
जेठ १८ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘भैरे’का पोस्टर रिलीज भएका छन्। पोस्टरमा चलचित्रका प्रमूख कलाकारहरु दयाहाङ्ग राई, सुरक्षा पन्त, बुद्दी तामाङ्ग, बर्षा सिवाकोटी, बिक्रान्त बस्नेत र अनुभव रेग्मी राखिएको छ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































