श्री शालिवाहनीय शाके १९४० वि.सं. २०७५ साल ने. सं. ११३९ चत्रै ३० गते शनिबार, १३ अप्रिल २०१९ । चत्रै शक्ुलपक्षको अष्टमी तिथि ८ः४६ बजेसम्म, उप्रान्त नवमी, नक्षत्र पुनर्वशु ६ः२७ बजेसम्म, उप्रान्त तिष्य, चन्दम्राराशि ककर्ट, सयूार्देय ५ः४४ र सूर्यास्त ६ः२७ मा हुनेछ ।
मेष (चु,चे,चो,ला,लि,लिु,दले,लो,अ) समय उत्तमखालको छ । धार्मिक तथा ऐतिहासिक स्थानको भ्रमण हुनेछ । पारिवारिक जीवनमा खशुीयाली छाउला ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) अध्ययन–अध्यापनमा मन जानछे । अवरुद्ध रहेका कामकाजहरू सुचारु हुनेछन् । जागिरमा स्थानान्तरण होला ।
मिथनु (का, कि, क,ु घ, ङ, छ, क,े का,े ह) वस्त्र तथा आभूषण प्राप्त हुनेछ । घरपरिवारमा धार्मिक कार्यक्रमको आयोजना होला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) कृषि तथा पशुचौपायादिको व्यापार– व्यवसायमा मन जानेछ । मातृपक्षको विशेष सहयोग मिल्ला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) कला तथा साहित्यको क्षेत्रमा रुचि बढ्नेछ । बिछोडिएका साथीभाइसित भेटघाट होला । मन प्रसन्न बन्नेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) समय सामान्यखालको छ । आर्थिक सङक्टका ेसामना गनर्पुर्ला । विश्वासपात्रबाट धोका नहोला भन्न सकिन्न ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) समय उत्तमखालको छ । सेवामूलक कार्यक्रममा संलग्न भइएला । राजनैतिक निकायमा उच्च स्थान रहला ।
वृिश्चक (ता,े ना, नि, न,ु न,े ना,े या, यि, य) मुद्दा–मामिलामा तपाईंको विजय हुनेछ । नपत्याएका व्यक्तिहरूबाट उचित सहयोग मिल्ने योग देखिन्छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) सुन–चाँदी तथा तत्जन्य कार्य–व्यवसायमा मन जानेछ । अवरुद्ध रहेका कामकाजहरू सुचारु हुनेछन् ।
मकर (भा,े ज, जि, खि, ख,ु ख,े खा,े गा, गि) कला तथा साहित्यको क्षेत्रमा रुचि बढ्नेछ । रमणीय स्थानको भ्रमण गर्ने अवसर मिल्ला । मन प्रसन्न बन्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) समय सामान्यखालको छ । कार्य सम्पादनमा केही समस्या आइपर्न सक्छ । अनावश्यक कामको झन्झटमा फसिएला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) वस्त्र तथा आभष्ूाण पा्रप्त हनुछे । पारिवारिक जीवनमा खुशीयाली छाउला । शुभ–समाचार सुन्न पाइएला ।