Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
थप विभाग
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
इपेपर विज्ञापन
Blast Khabar
सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • राष्ट्रिय
  • सहमतिमै विकास निर्माणमा जाने सङ्कल्प गरेका छौँ - अध्यक्ष दाहाल

सहमतिमै विकास निर्माणमा जाने सङ्कल्प गरेका छौँ - अध्यक्ष दाहाल

alt
  • वैशाख ६, २०७६
  • रासस
 
चितवन /  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहमतिसाथ विकास निर्माणमा जाने सङ्कल्प गरेको बताएका छन ।  प्रदेश नं. ३ सरकारले आज यहाँ आयोजना गरेको निजी क्षेत्रसँग अन्तक्र्रिया कार्यक्रममा अध्यक्ष दाहालले सबैको सहमतिबाटै देश समृद्ध हुने बताए । 
उनले भने , “सहमतिसाथ संविधान बनायौँ, सहमतिसाथ निर्वाचन गरायौँ अब सहमतिका साथ विकास निर्माणतर्फको यात्रा शुरु गर्ने सङ्कल्प गरेका छौँ ।” सत्तापक्ष र प्रतिपक्षलगायत सबै दलको आवाजको सार अब समृद्धि नै हो भन्ने रहेको बताउँदै दाहालले अब यसलाई कार्यान्वयन गर्नका निम्ति हामीले विशेष ध्यान दिनुपर्ने बताए  । सार्वजनिक र निजी क्षेत्र इमान्दारसाथ मिलेर विकास निर्माणमा लाग्नुपर्ने उनले बताए ।  उनले भने , “कुनै पूर्वाग्रह लिएर होइन, निजी क्षेत्रसँग सहकार्य गर्नका लागि जब इमान्दार प्रयास हुँदैन तबसम्म देश विकासले गति लिनै सक्दैन ।” सरकारी क्षेत्रले निजी क्षेत्रलाई नकारात्मक ढङ्गले हेर्ने परिपाटीले विगतमा देश विकास हुन नसकेको बताउँदै उनले भने, “राज्यले निजी क्षेत्रलाई विश्वासमा लिने पहल गर्नुपर्छ ।” निजी क्षेत्रलाई लगानीको लागि प्रोत्साहित गर्न सकिएन भने स्वदेशी र विदेशी लगानी आउँछ भन्ने सपना देख्नु दिवा सपना मात्रै भएको दाहालको भनाइ थियो ।
 
लामो समयदेखिको केन्द्रीकृत शासन प्रणाली अन्त्य भएर तीन तहको सरकार बनेको भन्दै उनले भने , “नयाँ युगको सूत्रपात भएको छ, यसलाई सफल बनाउनु पर्छ ।” २००७, २०१७ र २०४६ सालको जस्तो परिवर्तन अहिलेको नभएको बताए । “यो सामान्य मात्रात्मक होइन, गुणात्मक परिवर्तन हो ।” गुणात्मक परिवर्तनलाई आत्मसात् गर्न सकेनौँ भने यसलाई उपयोगीरुपमा राष्ट्रको पक्षमा, जनताको पक्षमा प्रभावकारी कार्यान्वयन गर्नै नसकिने उनकाे भनाई थियाे ।
 
पूर्वअर्थमन्त्री एवं नेपाली काङ्ग्रेसका नेता डा रामशरण महतले योजना र नीति निर्माणको समस्या नभएर कार्यान्वयनको समस्या रहेको बताए  । उनले भने, “राम्रा र सुन्दर योजना त आउँलान् तर ती कार्यान्वयन हुन्छन् कि हुँदैनन् भन्ने महत्वपूर्ण विषय हो ।”  प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा सो प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष डा खिमलाल देवकोटाले यो प्रदेशमा लगानी गर्नुपर्ने क्षेत्रको बारेमा प्रस्तुति दिए । कार्यक्रमअन्तर्गत शनिबार पनि निजी क्षेत्रसँग बृहत् अन्तक्र्रिया गरिँदै छ ।
सम्बन्धित समाचार
युएफसीको फाइनल पुग्ने पहिलो नेपाली खेलाडी बने रविन्द्र

धरान । नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) खेलाडी रविन्द्र ढाँटले ‘रोड टु यु ...

भोटेकोशी बाढीः कोशी प्रदेशका १५९ जना सम्पर्कविहीन

विजयपुर । रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि कोशी प्रदेशक ...

बाढीपीडितका लागि नेकपा धरानको १ लाख १४ हजार रुपैयाँ सहयोग

विजयपुर । भोटेकोशीमा आएको बाढीबाट प्रभावित परिवारको राहतका लागि नेपाली कम्य ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
भर्खरै
लोकप्रिय
युएफसीको फाइनल पुग्ने पहिलो नेपाली खेलाडी बने रविन्द्र
भदौ १२, २०८३
भोटेकोशी बाढीः कोशी प्रदेशका १५९ जना सम्पर्कविहीन
भदौ १२, २०८३
बाढीपीडितका लागि नेकपा धरानको १ लाख १४ हजार रुपैयाँ सहयोग
भदौ १२, २०८३
रसुवा बाढीपीडितका लागि मितेरी बैंकको १० लाख सहयोग
भदौ १२, २०८३
कैलाश तीर्थयात्रामा बाढीको असर
भदौ १२, २०८३
सुनसरीमा भन्सार छलीका ३ लाख ३९ हजार रुपैयाँ बराबरको सामान बरामद
भदौ १२, २०८३
प्रधानमन्त्री विपद् राहत कोषमा धरान उपमहानगरले १० लाख सहयोग गर्ने
भदौ १२, २०८३
भोटेकोशीको भेलः बगायो बस्ती, बढायो सन्त्रास
भदौ १२, २०८३
नेपाल प्रहरीको अलर्ट नोटिसः पुनः बाढीको जोखिम, सुरक्षित रहन आग्रह
भदौ १२, २०८३
चीनतर्फ बनेको ठूलो ताल फुटेको सूचना: त्रिशूली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
भदौ १२, २०८३
भेटेकोशी बाढीः ४६९ जनाको शव फेला, १५४५ को उद्धार
भदौ १२, २०८३
इन्धनमा ठगी गर्नेलाई जरिबाना
भदौ १२, २०८३
आज जनै पूर्णिमा
भदौ १२, २०८३
भोटेकोशी बाढीः कोशीका १२ जिल्लाका १२२ जना सम्पर्कविहीन
भदौ १२, २०८३
सुमेधा एजुकेसन नेटवर्कद्वारा प्रधानमन्त्री राहत कोषमा दुई लाख सहयोग
भदौ ११, २०८३

कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०

Blast Khabar ब्लाष्ट खबर

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल तथा जीवनका विभिन्न पक्षहरू समेटेको छ।

समाचार
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रिय
  • समाचार
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • अर्थ
  • पर्यटन
थप
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • राशिफल
  • छापा संस्करण
सम्पर्क
ठेगाना धरान-८, औद्योगिक क्षेत्र, सुनसरी
फोन रिसेप्सन: ०२५-५७५४५८
समाचार: ०२५-५३८४३५
विज्ञापन: ०२५-५३८४१४
इमेल [email protected]
विज्ञापनको लागि सम्पर्क

© 2026 Blastkhabar.com — सर्वाधिकार सुरक्षित।
हाम्रोबारे सम्पर्क