श्री शालिवाहनीय शाके १९४१ वि.सं. २०७६ साल ने. सं. ११३९ वैशाख १४ गते शनिबार, २७ अप्रिल २०१९ । वैशाख कृष्णपक्षको अष्टमी तिथि १७ः५५ बजेसम्म, उप्रान्त नवमी, नक्षत्र श्रवण २३ः४१ बजेसम्म, उप्रान्त धनिष्ठा, चन्द्रमाराशि मकर, सूर्योदय ५ः३१ र सूर्यास्त ६ः३४ मा हुनेछ ।
मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
समय सामान्यखालको छ । आफुलाई कम्जोरभएको अनुभुति हुनेछ । महच्वपूर्ण काममा समस्या आइपर्नसक्छ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
नया“ कार्य व्यवसायको शुभारम्भ हुनेछ । मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । मन प्रसन्न बन्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
शुभ–कार्यको चर्चा चल्नेछ । प्रेम र मित्रताको बन्धन कसिएला । पारिवारिक जीवनमा खुसीयाली छाउला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
ठेक्कापट्टा तथा पर्यटन व्यवसायमा मन जानेछ । अवरोध रहेका कामकाजहरु सुचारु हुनेछन् । मन प्रसन्न बन्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
कला तथा साहित्यको क्षेत्रमा रुचि बढ्नेछ । वैदेशिक यात्राको शुवर्णअवसर मिल्ला । रमाइलोमा दिन बित्ला ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
जग्गा–जमिन तथा भवन सम्बन्धी काममा मन जानेछ । अवरोध रहेका कामकाजहरु सुचारु हुनेछन् । मन प्रसन्न बन्नेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय सामान्यखालको छ । पारिवारिक जीवनमा केहि समस्या आइपर्नसक्छ । बोल्दा बडोविचार पु¥याअनु होला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
धर्मकर्म तथा समाज सेवामा मन लाग्नेछ । समाजका गन्यमान्य व्यक्तिहरुसित भेट एवं खानपिन हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
समय उत्तमखालको छ । परिवारमा नया“ सदस्यको आगमन होला । शुभ समाचारले मन प्रसन्न बन्नते छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
शैक्षिक क्षेत्रको काममा विशेष मन जानेछ । रमणिय स्थानको भ्रमण गर्ने अवसर मिल्ला । रमाइलोमा दिन बित्ला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
शुभ कार्यको चर्चा चल्नेछ । जग्गा–जमिन तथा वाहन खरिद होला । लाभदायी यात्रामा शरिक भइएला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
समय उत्तमखालको छ । विवाह ,व्रतवन्ध जस्ता कार्यक्रममा संलग्न भइएला । रमाइलोमा दिन बित्ला ।