श्री शालिवाहनीय शाके १९४१ वि.सं. २०७६ साल ने. सं. ११३९ वैशाख १६ गते सोमबार, २९ अप्रिल २०१९ । वैशाख कृष्णपक्षको दशमी तिथि २१ः५६ बजेसम्म, उप्रान्त एकादशी, नक्षत्र धनिष्ठा ५ः३८ बजेसम्म, उप्रान्त शतभिषा, चन्द्रमाराशि कुम्भ, सूर्योदय ५ः२९ र सूर्यास्त ६ः३५ मा हुनेछ ।
मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
धर्म–कर्म तथा समाज सेवामा मन लाग्नेछ । बिछोडिएका साथीभाइहरूसित रमाइलो भेटघाट होला ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
मनमा हर्ष र उम· छाउला । घरपरिवारमा माङ्गलिक कार्यक्रमको आयोजना हुनेछ । मन प्रसन्न रहला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
अध्ययन–अध्यापनमाभन्दा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
जग्गा–जमिन तथा वाहन खरिद हुनेछ । पारिवारिक जीवनमा खुशीयाली छाउला । रमाइलोस“ग दिन बित्ला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
कला तथा साहित्यको क्षेत्रमा मन जानेछ । महŒवपूर्ण स्थानको भ्रमण गर्ने अवसर मिल्ला । मन प्रसन्न बन्नेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
शरीर अस्वस्थ रहला । कार्य–व्यवसायमा केही समस्या आइपर्न सक्ला । विश्वासपात्रबाट सहयोग नहोला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
धार्मिक तथा सामाजिक कार्यक्रममा संलग्न भइएला । समाजका गन्यमान्य व्यक्तिहरूसित रमाइलो भेट होला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
ठेक्का–पट्टा तथा पर्यटन व्यवसायमा मन जानेछ । साथीभाइ तथा आफन्तको सहयोगमा नयाँ कामको शुभारम्भ होला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
जग्गा–जमिन तथा वाहन खरिद हुनेछ । पारिवारिक जीवनमा खुशीयाली छाउला । शुभसमाचारले मन प्रसन्न बन्नेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
अध्ययन–अध्यापनमा भन्दा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । मिष्ठान्न भोजन प्राप्त हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
कला तथा साहित्यको क्षेत्रमा रुचि बढ्नेछ । वैदेशिक यात्राको अवसर मिल्ला । आर्थिक पक्ष सुदृढ बन्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
वस्त्र तथा आभूषण प्राप्त होला । महत्वपूर्ण वस्तु उपहार प्राप्त हुनेछ । रमाइलो वातावरणमा दिन बित्ला ।