श्री शालिवाहनीय शाके १९४१ वि.सं. २०७६ साल ने. सं. ११३९ जेठ ११ गते शनिबार, २५ मे २०१९ । जेष्ठ कृष्णपक्षको षष्ठी तिथि ६ः०६ बजेसम्म, उप्रान्त सप्तमी, नक्षत्र श्रवण १०ः१६ बजेसम्म, उप्रान्त धनिष्ठा, चन्द्रमाराशि मकर, सूर्योदय ५ः१३ र सूर्यास्त ६ः४९ मा हुनेछ ।
मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
समय उत्तमखालको छ ।नया“ कार्यव्यवसायको शुभारम्भ हुनेछ । घरपरिवारमा माङ्गलिक कार्य हुनेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अध्ययन–अध्यापनमा भन्दा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । रमाइलोमा दिन वित्ला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
कला तथा साहित्यको क्षेत्रमा रुचि बढ्नेछ । वैदेशिक यात्रागर्ने अवसर मिल्ला । पारिवारिक जीवनमा खुसीयालि छाउला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
जग्गा–जमिन तथा वाहन खरिद हुनेछ । नया“ कार्य व्यवसायको शुभारम्भ होला । रमाइलो दिन वित्ला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
ठेक्का–पट्टा तथा तत्जन्य कार्य–व्यवसायमा मन जानेछ । अवरोध रहेका कामहरु सुचारु हनेछन् । मन प्रसन्न रहला ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय सामान्यखालको छ । शिर तथा आ“खा सम्बन्धी समस्याले निकै सताउला । आर्थिक संकटको सामना गर्नुपर्ला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
रमणिय स्थानको भ्रमणगर्ने अवसर मिल्ला । घरपरिवारमा नया“ सदस्यको आगमन हुनेछ । मन प्रसन्न बन्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
मुद्या–मामिलमा तपाइको विजय हुनेछ । नया“ कार्य व्यवसयको शुभारम्भ होला । शुभ समाचार सुन्न पाइएला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सेवामुलक कार्यक्रममा संलग्न भइएला । राजनैतिक निकायमा तपाइको उच्चस्थान रहनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
ठेक्का–पट्टा तथा पर्यटन व्यवसायमा मन जानेछ । अवरोध रहेका कामकाजहरु सुचारु हुनेछन् । मन प्रसन्न बन्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
समय उत्तमखालाको छ । जग्गा–जमिन तथा वाहन खरिद हुनेछ । घरपरिवारमा मांगलिक कार्यक्रमको आयोजना हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
वस्त्र तथा आभुषण प्राप्त हुनेछ । माया प्रेमको सम्बन्ध विस्तार होला । शुभ समाचारले मन प्रसन्न बन्नेछ ।