श्री शालिवाहनीय शाके १९४१ वि.सं. २०७६ साल ने. सं. ११३९ जेठ १३ गते सोमबार, २७ मे २०१९ । जेष्ठ कृष्णपक्षको अष्टमी तिथि १०ः०३ बजेसम्म, उप्रान्त नवमी, नक्षत्र सतभिषा १५ः३६ बजेसम्म, उप्रान्त पूर्वभाद्रपदा, चन्द्रमाराशि कुम्भ, सूर्योदय ५ः१२ र सूर्यास्त ६ः५१ मा हुनेछ ।
मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
समय सामान्यखालको छ । कार्य–व्यवसायमा केहि समस्या आइपर्नसक्छ । अरुको काममा बढी समय दिनुपर्ला ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
महत्वपूर्ण कामको शुभारम्भ हुनेछ । जागीरमा बढुवा तथा स्थानान्तरण होला । लाभदायी यात्रामा शरिक भइएला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
ुसमय उत्तमखालको छ । सुनचा“दी तथा तत्जन्य कार्य–व्यवसायमा मन जानेछ । मातृपक्षको विशेष सहयोग मिल्ला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
अध्ययन–अध्यापनमा भन्दा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । सानो कामबाट ठुलै उपलब्धि हासिल हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
वन्धुवान्धव तथा साथीभाइको सहयोग प्राप्त भइरहला । अवरोध रहेका कामकाजहरु सुचारु हुनेछन् ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय सामान्यखालको छ । पारिवारिक जीवनमा केहि समस्या आइपर्नसक्छ । अनावश्यक काममा फसिएला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय उत्तमखालको छ । नपत्याएका व्यक्तिहरुबाट उचित सहयोग मिल्ला । नया“ कामको शुभारम्भ हुनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अध्ययन–अध्यापनमा सफलता मिल्ला । रमणिय स्थानको भ्रमण गर्ने अवसर प्राप्तहुनेछ । शुभसमाचार सुन्न पाइएला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
पारिवारिक साथ र सहयोगले नया“ कामको शुभारम्भ हुनेछ । मातृपक्षको विशेष सहयोग प्राप्त भइरहला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
समय सामान्यखालको छ । नजिकका व्यक्तिहरुबाट धोका होला । आर्थिक संकटको सामना गर्नुपर्ला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
धन आर्जनका नया“ श्रोतहरु फेला पर्नेछन् । धार्मिक कार्यक्रममा संलग्न भइएला ।मिष्ठान्न भोजन प्राप्त होला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
कामगर्ने जोश जा“गर र हिम्मत बढ्नेछ । विपरित लि·िप्रति आकर्षण भइएला । रमणिय स्थानको भ्रमण हुनेछ ।