श्री शालिवाहनीय शाके १९४१ वि.सं. २०७६ साल ने. सं. ११३९ जेठ १५ गते बुधबार, २९ मे २०१९ । जेष्ठ कृष्णपक्षको दशमी तिथि १३ः४५ बजेसम्म, उप्रान्त एकादशी, नक्षत्र उत्तरभाद्रपदा २०ः१४ बजेसम्म, उप्रान्त रेवती, चन्द्रमाराशि मीन, सूर्योदय ५ः११ र सूर्यास्त ६ः५३ मा हुनेछ ।
मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
छोटो दुरीको लाभदायी यात्रा हुनेछ । वैदेशिक क्षेत्रको काममा मन जानेछ । साथीभाइको सहयोग मिल्ला ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
समय सामान्यखालको छ । शिर तथा आ“खा सम्बन्धी समस्याले निकै सताउला । दिनको उत्तरार्धतिर शुभ समाचार आउनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) अध्ययन–अध्यापनमा भन्दा मनोरञ्जनमा संलग्न भइएला । राजनैतिक निकायमा तपाईको उच्च स्थान रहला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कृषि तथा पशुचौपायदिको व्यापार व्यवसायमा मनजानेछ । अवरोध रहेका कामकाजहरु सुचारु हुनेछन् ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
समय उत्तमखालको छ । नया“ कार्य–व्यवसायको शुभारम्भ हुनेछ । समाजका गन्यमान्य व्यक्तिसित रमाइलो भेट होला ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
शिर तथा आ“खा सम्बन्धी समस्याले निकै सताउला । आर्थिक संकटको सामना गर्नुपर्नेछ । दिनको उत्तरार्ध मध्यम छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
कार्य सम्पादनमा सफलता मिल्ला । अचल सम्पति हात पर्ने योगछ । रमणिय स्थानको भ्रमण हुनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
नया“ तथा रमणिय स्थासनको भ्रमणगर्ने अवसर मिल्ला । माया प्रेमको सम्बन्ध विस्तार हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
धन आर्जनका नया“ श्रोतहरु फेला पर्नेछन् । अवरोध रहेका कामकाजहरु सुचारु होला । शुभसमाचार सुन्न पाइएला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
कला तथा साहित्यको क्षेत्रमा रुचि बढ्नेछ ।समाजका गन्यमान्य व्यक्तिहरुसित रमाइलो भेट होला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
समय उत्तमखालको छ । जग्गा–जमिन तथा वाहन खरिद हुनेछ । मिष्ठान्न भोजन प्राप्त होला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
सेवामुलक कार्यक्रममा संलग्न भइएला । धर्मकर्ममा मन जानेछ । पारिवारिक जीवनमा खुसियाली छाउला ।