आजकाे राशिफल श्री शालिवाहनीय शाके १९४१, ने.स. ११४०, वि. सं. २०७६ साल मङ्सिर १४ गते शनिबार, ३० नोभेम्बर २०१९ । मङ्सिर  शुक्लपक्षाकाे चतुर्थी  तिथि १९ः२२ बजेसम्म, उप्रान्त पञ्चमी, नक्षत्र पूर्वाषाढा १०ः१९ बजेसम्म, उप्रान्त उत्तराषाढा । चन्द्रमाराशि धनु, सूर्याेदय  ६ः३६ र सूर्याअस्त ५ः०६ बजे हुने छ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ) समय उत्तमखालको छ । सेवामूलक कार्यक्रममा संलग्न भइएला । राजनैतिक निकायमा तपाईको विजय होला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) ठेक्का–पट्टा तथा पर्यटन व्यवसायमा मन जानेछ । अवरुद्ध रहेका कामकाजहरू सुचारु हुनेछन् ।

मिथनु (का, कि, कु, घ, ङ, छ, के, काे, ह) धन आजर्नका नया “सा्रतेहरू फलो पनर्छेन्। नयाँ कार्य–व्यवसायका शुभारम्भ होला । मातृपक्षको सहयोग मिल्ला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) मद्दुा–मामिलामा तपाइकाे विजय हुने छ । कार्य सम्पादनमा सफलता मिल्ला । मिष्ठान्न भाजेन प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) समय सामान्यखालको छ । बन्न लागेको काममा केही समस्या आइपर्न सक्छ । विश्वासपात्रबाट धोका होला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) वस्त्र तथा आभूषण प्राप्त हुनेछ । घरपरिवारमा धामिर्क कार्यक्रमकाे आयाजेना हुनेछ । रमाइलोमा दिन बित्ला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) समय उत्तमखालको छ । लामो समयदेखि रोकिएका कामकाज सुचारु हुनेछन् । नजिकका व्यक्तिको सहयोग मिल्ला ।

वृिश्चक (ताे, ना, नि, नु, ने, नाे, या, यि, यु) धन आर्जनका स्रोतहरू पत्ता लाग्नेछन् । व्यापार–व्यवसायमा सोचेभन्दा राम्रो सफलता मिल्ला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) महिला मित्रको विशेष सहयोग मिल्ला । कार्य सम्पादनमा सफल भइएला । शुभसमाचारले मन प्रसन्न बन्नेछ ।

मकर (भाे, ज, जि, खि, खु, खे, खाे, गा, गि) समय राम्रो छ । रोकिएका कामकाज सुचारु हुनेछन् । नया“ कार्यक्षेत्रमा लगानी गर्ने अवसर प्राप्त होला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) रमणीय स्थानको भ्रमण गर्ने अवसर मिल्ला । आफ्नो कार्यक्षेत्रमा सफलता मिल्ला । मन प्रसन्न बन्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) समय उत्तमखालको छ । सामाजिक क्षेत्रबाट मान सम्मान मिल्नेछ । आम्दानीका नया“ स्रोतहरू फेला पर्नेछन् ।