आजको राशिफल पुस ७ गते सोमबार

alt
  • पुष ७, २०७६
  • ५१९ पटक पढिएको
  • ब्लाष्ट खबर

श्री शालिवाहनीय शाके १९४१, ने. सं. ११४०, वि.सं. २०७६ साल पाैँष ०७ गते सोमबार, २३ डिसेम्बर २०१९ । पौष कृष्णपक्षको द्वादशी तिथि १३ः४४ बजेसम्म, उप्रान्त त्रयोदशी, नक्षत्र विशाखा १८ः१६ बजेसम्म, उप्रान्त अनुराधा, चन्द्रमाराशि वृश्चिक, सूर्योदय ६ः५३ र सूर्यास्त ५ः१२ बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
समय सामान्यखालको छ । पारिवारिक जीवनमा केही समस्या आइपर्न सक्छ । अरूको काममा बढी समय दिनपर्ला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
परोपकारको क्षेत्रमा सक्रिय भइएला । नयाँ ज्ञान आर्जन गर्ने अवसर मिल्ला । रमाइलो वातावरणमा दिन बित्ला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
जग्गा जमिन तथा वाहन खरिद हुनेछ । साथीभाइ तथा आफन्तको विशेष सहयोग मिल्ला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
समय उत्तमखालको छ । रोकिएका कामकाज सुचारु हुनेछन् । नपत्याएका व्यक्तिबाट उचित सहयोग मिल्ला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
मुद्दा–मामिलामा तपाईंको विजय हुनेछ । नयाँ कार्य व्यवसायको शुभारम्भ होला । महिला मित्रको विशेष सहयोग मिल्ला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आम्दानीका नयाँ स्रोतहरू फेला पर्नेछन् । अवरोध रहेका कामकाज सुचारु हुनेछन् । साथीभाइको सहयोग मिल्ला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय उत्तमखालको छ । व्यापार व्यवसायमा सोचे भन्दा राम्रो सफलता मिल्ला । धार्मिक यात्राको योग छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
धन आर्जनका नयाँ स्रोत पत्ता लाग्नेछन् । नपत्याएका व्यक्तिहरूबाट उचित सहयोग मिल्ला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
वस्त्र तथा आभूषण प्राप्त हुनेछ । पारिवारिक जीवनमा खुशीयाली छाउला । अतिथि सेवा सत्कार गर्ने अवसर मिल्ला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
कार्य व्यवसायमा खासै मन नजाला । बन्न लागेको काममा विध्न बाधा आइपर्ला । शरीर अस्वस्थ रहला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । बिछोडिएका साथीभाइसित रमाइलो भेट होला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
जग्गा जमिन तथा वाहन खरिद हुनेछ । घरपरिवारमा कार्यक्रमको आयोजना होला । शुभसमाचार सुन्न पाइएला ।

सुख्खाक्षेत्रको अवरु ...

यासोक । पाँचथरको सुख्खाक्षेत्र कुम्मायक गाउँपालिकाको अव ...

रेडक्रसमा रगत अभाव भ ...

पथरी । लायन्स क्लब अफ कानेपोखरी र रमाइलो बचत तथा ऋण सहक ...

७२ जना मजदुरलाइ भारत ...

भद्रपुर । जिल्लाका विभिन्न विकास निर्माण तथा पलाई उद्यो ...

अजयले मनाए आफ्नो ५१ ...

धरान । बलिउड स्टार अजय देवगनले आफ्नो ५१ औं जन्मदिन सेलि ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved