श्री शालिवाहनीय शाके १९४१, ने. सं. ११४०, वि. सं. २०७६ साल पााैष २१ गते सोमबार, ०६ जनवरी २०२० । पौष शुक्लपक्षको एकादशी तिथि २३ः१३ बजेसम्म, उप्रान्त द्वादशी, नक्षत्र भरणी १२ः४२ बजेसम्म, उप्रान्त कृतिका, चन्द्रमाराशि मेष, सूर्योदय ६ः५७ र सूर्यास्त ५ः२२ बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ) पठन–पाठन तथा लेखन कार्यमा मन जानेछ । जागिरमा बढुवा तथा स्थानान्तरण होला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) कला तथा साहित्यको क्षेत्रमा मन जानेछ । बिछोडिएका साथीभाइसित रमाइलो भेटघाट होला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) रमणीय स्थानको भ्रमण गर्ने अवसर मिल्ला । पारिवारिक जीवनमा खुशीयाली छाउला । नया“ वस्त्र तथा आभूषण प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) सुन–चा“दी तथा तत्जन्य कार्य व्यवसायमा मन जानेछ । महिला मित्रको विशेष सहयोग मिल्ला । यात्रा सफल हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) समय सामान्यखालको छ । कार्य व्यवसायमा केही समस्या आइपर्न सक्छ । अनावश्यक कामको झन्झट आइपर्ला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) समय उत्तमखालको छ । न्यायिक सफलता मिल्ला । साथीभाइ तथा आफन्तको सहयोग प्राप्त हुनेछ । फलदायी यात्रा होला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) धार्मिक तथा सामाजिक कार्यक्रममा संलग्न भइएला । समाजका गन्यमान्य व्यक्तिहरूसित रमाइलो भेटघाट हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) धन आर्जनका नया“ स्रोतहरू पत्ता लाग्नेछन् । अवरुद्ध रहेका कामकाजहरू सुचारु हुनेछन् । रमाइलोमा दिन बित्ला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) समय राम्रो छ । कार्य–व्यवसायमा सफलता मिल्ला । जागिरमा बढुवा तथा स्थानान्तरण हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । प्रतिस्पर्धामा तपाईको विजय होला । मन प्रसन्न बन्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) जग्गा–जमिन तथा वाहन खरिद हुनेछ । रमणीय स्थानको भ्रमण गर्ने अवसर मिल्ला । शुभसमाचारले मन प्रसन्न बन्नेछ ।