श्री शालिवाहनीय शाके १९४१, ने. सं. ११४०, वि. सं. २०७६ साल पँैष २५ गते शुक्रबार, १० जनवरी २०२० । पौष शुक्लपक्षको पूर्णिमा तिथि २३ः१३ बजेसम्म, उप्रान्त प्रतिपदा, नक्षत्र आद्र्रा १५ः१८ बजेसम्म, उप्रान्त पुनर्वशु, चन्द्रमाराशि मिथुन, सूर्योदय ६ः५८ र सूर्यास्त ५ः२५ बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
समय उत्तमखालको छ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न बन्नेछ । लाभदायी यात्राको अवसर मिल्ला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अधिकार प्राप्तिका लागि निकै सङ्घर्ष गर्नुपर्ला । बन्न लागेको काममा समस्या आइपर्ला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
वस्त्र तथा आभूषण प्राप्त हुनेछ । शुभ कार्यको चर्चा चल्नेछ । घरपरिवारमा नया“ सदस्यको आगमन हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सेवामूलक कार्यक्रममा संलग्न भइएला । समाजका गन्यमान्य व्यक्तिहरूसित रमाइलो भेटघाट हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
जग्गा–जमिन तथा वाहन खरिद हुनेछ । रमणीय स्थानको भ्रमण गर्ने अवसर मिल्ला । शुभसमाचारले मन प्रसन्न रहला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
अध्ययन–अध्यापनमा भन्दा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । बिछोडिएका साथीभाइसित भेट होला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय सामान्यखालको छ । शिर तथा आ“खासम्बन्धी समस्या आइपर्न सक्छ । सानो काममा ठूलै खर्च होला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
समय मध्यम्खालको छ । रोकिएका कामकाजहरू सुचारु हुनेछन् । काम गर्ने जा“गर र हिम्मत बढ्ला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
नया“ ज्ञान सिक्ने मौका मिल्नेछ । धार्मिक तथा सामाजिक कार्यक्रममा संलग्न भइएला । नया“ कामको अवसर मिल्ला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
शुभ कार्यको चर्चा चल्नेछ । प्रारम्भ गरेको काममा सफलता मिल्ला । साथीभाइ तथा आफन्तको सहयोग मिल्ला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
समय उत्तमखालको छ । कार्य व्यवसायमा सोचेभन्दा राम्रो सफलता मिल्ला । रमाइलोमा दिन बित्ला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । बिछोडिएका साथीभाइसित रमाइलो भेट हुनेछ ।