श्री शालिवाहनीय शाके १९४१, ने. सं. ११४०, वि. सं. २०७६ साल माघ ०७ गते मङ्गलबार, २१ जनवरी २०२० । माघ कृष्णपक्षको द्वादशी तिथि २३ः०८ बजेसम्म, उप्रान्त त्रयोदशी, नक्षत्र ज्येष्ठा, २३ः४८ बजेसम्म, उप्रान्त मुल, चन्द्रमाराशि वृश्चिक, सूर्योदय ६ः५७ र सूर्यास्त ५ः३४ बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
समय उत्तमखालको छ । पारिवारिक जीवनमा खुसीयाली छाउला । शुभसमाचारले मन प्रसन्न बन्नेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
मनमा हर्ष उम· र उत्साह छाउला । प्रेम रमित्रताको बन्धन कसिने छ । छोटो दुरीको यात्रा हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
विद्या र बृद्धिको विकास हुनेछ । सजिलै हरुको मन जित्न सफलभइएला । राजनैतिक क्षेत्रमा सफलता मिल्ला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
समय सामान्यखालको छ । बन्न लागेको काममा केहि समस्या आइपर्न सक्छ । विश्वास पात्रबाबट धोका होला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
धर्म कर्म तथा समाजसेवामा मन जानेछ । सेवामुलक कार्यक्रममा संलग्न भइएला । रमणिय स्थानको भ्रमण हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
पारिवारिक जीवनमा केहि समस्या आइपर्नसक्छ । राम्रो बोल्दापनि नराम्रो असर पर्नसक्छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय सामान्यखालको छ । पारिवारिक जीवनमा केही समस्या आइपर्न सक्छ । आर्थिक सङ्कटको सामना गर्नुपर्ला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
कला तथा साहित्यको क्ष्ँेत्रमा मन जानेछ । विटोडिएका साथीभाइसित रमाइलो भेट एवं खानपिन होला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
धन आर्जनका नया“ श्रोतहरुपत्ता लाग्नेछन् । अवरोध रहेका कामकाजहरु सुचारु हुनेछ । अतिथि सेवा हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
अध्ययन अध्यापनमा भन्दा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । विछोडिएका साथीभाइसित रमाइलो भेट होला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
मुद्यामामिलामा तपाईको विजय हुनेछ । साथीभाइ तथा आफनतको विशेष सहयोग मिल्ला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
सेवामुलक कार्यक्रममा संलग्न भइएला । समाजका गन्यमान्य व्यक्तिहरुसित भेटघाट हुनेछ ।