इटाली  / एक महिना अघि चीनबाट सुरु भएको नोवल कोरोना (कोभिड–१९) भाइरस संक्रमितको दर इटलीमा उच्च देखिएको छ ।
इटलीमा १७ हजार ७ सय ५० संक्रमित भएको बताइएको छ । चीनमा १० हजार ७ सय ७३ मात्रै संक्रमित थिए । चीन भन्दा इटली उच्च जोखिममा परेको छ ।

चीनमा कुल ८० हजार ८४४ संक्रमितमध्ये ६६ हजार ९१२ जना निको भइसकेका छन् । इटलीका २१ हजार १५७ संक्रमितमध्ये जम्मा १ हजार ९६६ जना निको भएका छन् । इटलीमा १ हजार ४४१ ज्नाले कोरोनाका कारण ज्यान गुमाएको समाचार एजेन्सीहरुले जनाएका छन् ।