Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
थप विभाग
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
इपेपर विज्ञापन
Blast Khabar
सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
गृहपृष्ठ /अन्तर्राष्ट्रिय / प्रवास
अन्तर्राष्ट्रिय / प्रवास

कोरोना भाइरस : विश्वभर पाँच हजार ५०० व्यक्तिको मृत्यु, १३५ भन्दा बढी मुलुक प्रभावित

आर्थिक मन्दीको ‘प्रवल सम्भावना

र रासस/ एएफपी चैत २, २०७६ २ मिनेट पढाइ ० प्रतिक्रिया
Facebook X WhatsApp Viber
कोरोना भाइरस : विश्वभर पाँच हजार ५०० व्यक्तिको मृत्यु, १३५ भन्दा बढी मुलुक प्रभावित
 
चीन / चीनमा गत वर्षको डिसेम्बरमा पत्ता लागेको कोरोना भाइरसको प्रभाव सुरूमा केही एशियाली मुलुकमा देखिए पनि पछिल्ला दिनहरूमा आइपुग्दा यूरोप हुँदै अमेरिकासम्म पुगेको छ । कोभिड–१९ को सङ्क्रमणका कारण शनिबारसम्म पाँच हजार ५४७ व्यक्तिको मृत्यु भइसकेको छ ।
यसमध्ये सबैभन्दा बढी चीनमा तीन हजार १७६ व्यक्तिको मृत्यु भएको छ भने पछिल्ला केही दिनमा चीनमा नयाँ व्यक्तिमा सङ्क्रमण र मृत्यु दर लगभग नियन्त्रणको नजिक पुगेको चीनको राष्ट्रिय स्वास्थ्य आयोगले जानकारी गराएको छ । शनिबारसम्ममा कोरोना भाइरसको सङ्क्रमण १३५ भन्दा बढी मुलुकमा पुष्टि भइसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
चीनपछि बढी प्रभावित मानिएको इटली र इरानमा सङ्क्रमणका कारण क्रमशः एक हजार २६६ र ६११ व्यक्तिको मृत्यु भएको छ । केही समय पहिले चीनको वुहान सहर कोरोना भाइरसको केन्द्रविन्दु मानिएको थियो तर प्रभावितहरूको सङ्ख्या निकै वृद्धि भएपछि विश्व स्वास्थ्य संगठनले हालको अवस्थामा यूरोपलाई सङ्क्रमणको केन्द्रविन्दु मानेको छ ।
आर्थिक मन्दीको ‘प्रवल सम्भावना
यूरोपेली केन्द्रीय बैंक (ईसीबी)ल कोरोना सङ्क्रमणको प्रभाव विश्वव्यापी बनेपछि यसका कारण छोटो समयका लागि आर्थिक मन्दी हुनसक्ने सम्भावनाहरू देखिएको बताएको छ । यूरोपेली आयोगले यस वर्ष कोरोनाको प्रभावका कारण विश्व अर्थतन्त्र र व्यापारिक गतिविधिमा व्यापक प्रभाव पर्ने प्रक्षेपण गरेको छ । संयुक्त राज्य अमेरिका, चीन र जर्मनीलगायतका मुलुकले भाइरस सङ्क्रमणका कारण प्रभावित भएका व्यवसायिक वातावरणलाई उठाउनका लागि आवश्यकता अनुसार ऋण प्रवाह गर्ने बताइसकेका छन् । जर्मनीले भाइरस सङ्क्रमणका कारण प्रभावित बजारलाई उकास्नका लागि पाँच खर्ब ५० करोड यूरो कर्जाका रूपमा आफ्ना स्वदेशी कम्पनीहरूलाई प्रवाह गर्ने बताएको छ ।
यो समाचार सेयर गर्नुहोस्
Facebook X WhatsApp Viber
यो पनि पढ्नुहोस्
  • कोरोना के हो ? कसरी सर्छ र बच्ने उपायहरू
  • कोशी अस्पतालले बनायो सेनिटाइजर र मास्क
  • स्पेनमा एकै दिनमा थप एक हजार ५ सय व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि 
  • चीनमा भन्दा इटलीमा कोरोना संक्रमितको संख्या उच्च
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस् Subscribe

प्रतिक्रिया ०

इमेल सार्वजनिक गरिँदैन। सम्पादकको स्वीकृतिपछि प्रतिक्रिया प्रकाशित हुन्छ। ०/१५००
अहिलेसम्म कुनै प्रतिक्रिया छैन यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

सम्बन्धित समाचार

५६४ किलो गाँजासहित सुमो बरामद
असोज १५, २०८३
मापदण्ड विपरीत सञ्चालित अस्पताल सिलबन्दी
असोज १५, २०८३
दूरसञ्चार सेवाको गुणस्तर अवस्थाबारे सञ्चारमन्त्री डा. तिमिल्सिनाद्वारा प्राधिकरणसँग जानकारी माग
असोज १५, २०८३
छापा संस्करण [ePaper]
  1. ५६४ किलो गाँजासहित सुमो बरामद
    असोज १५, २०८३
  2. मापदण्ड विपरीत सञ्चालित अस्पताल सिलबन्दी
    असोज १५, २०८३
  3. दूरसञ्चार सेवाको गुणस्तर अवस्थाबारे सञ्चारमन्त्री डा. तिमिल्सिनाद्वारा प्राधिकरणसँग जानकारी माग
    असोज १५, २०८३
  4. कालीगण्डकी करिडोर सञ्चालनमा
    असोज १५, २०८३
  5. सामाजिक सञ्जालको दुरुपयोग रोक्न नीतिगत र कानुनी सुधार गरिँदैछ: मन्त्री तिमिल्सिना
    असोज १४, २०८३
  6. फिनेल प्रकरणः स्थानीय सरकारको निकम्मापनले रचिएकाे पटकथा
    असोज १४, २०८३
  7. धनकुटाको चौबिसेमा अलकत्रा पोल्ने बिटुमिन डिष्ट्रिब्युटर मेसिनमा आगलागी
    असोज १४, २०८३
  8. बीपी प्रतिष्ठानमा बालिकाको मृत्यु, आफन्तद्वारा प्रशासनमा तोडफोड
    असोज १४, २०८३
  9. नवीकरणविनै सञ्चालित औषधि पसलमा शिलबन्दी
    असोज १४, २०८३
  10. अदालतबाट दोषी ठहर भएका दुई फरार प्रतिवादी पक्राउ
    असोज १४, २०८३
  11. बाख्रापालक कृषकलाई अनुदान
    असोज १४, २०८३
  12. सडक भासिँदा रेसुङ्गा विमानस्थल जाने सडक अवरुद्ध
    असोज १४, २०८३
  13. सुनचाँदीको मूल्य बढ्यो
    असोज १४, २०८३
  14. जुनेली बस्तीको ३६ वर्षः अव्यवस्थित बसोबासबाट जग्गाधनी
    असोज १४, २०८३
  15. झापामा ५४ प्रतिशत नागरिकलाई जेई विरुद्धको खोप लगाइयो
    असोज १३, २०८३
  1. कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
    चैत १२, २०८१
  2. अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
    जेठ २८, २०८०
  3. स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
    असोज ८, २०७३
  4. टिप्पणी: नेताको बोलीको बेटुङ्गो
    मंसिर १०, २०८१
  5. बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
    असार १८, २०८२
  6. हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
    कार्तिक २५, २०८१
  7. नमस्ते भन्ने कि नमस्कार ?
    पुस ७, २०७६
  8. वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
    कार्तिक ४, २०८१
  9. इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
    मंसिर २५, २०७५
  10. एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
    असार ६, २०८२
  11. ‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
    पुस २२, २०८१
  12. टिकटकको नयाँ फिचर्स सेवा सुरु
    वैशाख २२, २०८२
  13. दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
    मंसिर २७, २०८१
  14. धरान राजधानी हुने भो !
    फागुन ५, २०७५
  15. राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
    फागुन २९, २०८०
Blast Khabar
Blast Khabar ब्लाष्ट खबर

सार्वधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी

हाम्रोबारे

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल तथा जीवनका विभिन्न पक्षहरू समेटेको छ।

छापा संस्करण पढ्नुहोस्

विधाहरू

  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • राशिफल

सम्पर्क

ठेगानाधरान-८, औद्योगिक क्षेत्र, सुनसरी
फोन रिसेप्सन: ०२५-५७५४५८
समाचार: ०२५-५३८४३५
विज्ञापन: ०२५-५३८४१४
इमेल[email protected]
विज्ञापनको लागि सम्पर्क
© 2026 Blastkhabar.com — सर्वाधिकार सुरक्षित।
हाम्रोबारे सम्पर्क छापा संस्करण विज्ञापन युनिकोड