ब्लाष्टखबर । नेकपा ओली समुहकाे संसदीय दलको बैठक आज बस्ने भएकाे छ । दिउँसो ३ बजे बालुबाटारमा बूनलागेकाे उक्त बैठकले प्रतिनिधिसभाको अधिवेशनमा कसरी प्रस्तुत हुने भन्ने रणनीति तय गर्ने बताइएकाे छ ।
ओली समुहले उक्त बैठकका लागी प्रचण्ड–माधव समूहका सांसदहरुलाई पनि बाेलाइएका छ ।
नेकपाकै अर्काे खेमा प्रचण्ड–नेपाल समूहकाे यस अघि शुक्रबार नै संसदीय दलको बैठक बसकाे थियाे । उक्त बैठकले पुष्पकमल दाहाल प्रचण्डलाई संसदीय दलको नेता चयन गरेको थियो ।
