सङ्खुवासभाको मकालु गाउँपालिका–२ स्थित बरुण उपत्यकाबाट देखिएको याङ्ले खर्क र धार्मिक तथा पर्यटकीय स्थल शिवधारा। मकालु हिमाल जाने बाटोमै यो क्षेत्र पर्दछ। तस्बिरः रासस