विजयपुर । सोलुखुम्बुमा भएको हेलिकोप्टर दुर्घटनामा भारतीय नागरिकको मृत्युु भएको छ । 

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका पअनुसार मृत्यु भारतको तमिलनाडु राज्यको चेन्नाईका ४७ वर्षीय वसन्तकुमार बालारामाडु मृत्युु भएको हो । 

 भारतीय मूलका न्युजिल्याण्ड नागरिक ४९ वर्षीय सेलियसकुमार पटेल घाइते भएका छन् ।

मंगलबार बिहान फिस्टेल र डायनेस्टी एयरका हेलिकोप्टर फेरिचे हेलिप्याडमा ल्याण्डिङको क्रममा ठोक्किएर दुर्घटनामा भएको थियोे ।