सडक

    Showing १-३ of items.
  • सरकारका दुई वर्ष: तीन हजार ६३६ किलोमिटर सडक कालोपत्र र ३२५ पुल निर्माण

      काठमाडाैं / प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएको दुई वर्षमा तीन हजार ६३६ किलोमिटर सडक कालोपत्र र ३२५ पुल निर्माण भएको छ । सरकारले पूर्वाधार विकासमा उच्च प्राथमिकता दिँदा गत वर्ष झण्डै एक हजार किमी सडक निर्माण भएको थियो गत वर्ष नै सडक विभागले २४३ पुल निर्माण सम्पन्न भएको थियो । सडक विभागले चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा मात्रै ४१ वटा सडक पुल निर्माण सम्पन्न भएको जानकारी दिएको छ । पहिलो चौमासिकमा पाँच पुल सम्पन्न गर्ने लक्ष्य लिइएकामा त्योभन्दा सात गुणाबढी सम्पन्न भएको सडक विभाग, पुल महाशाखा प्रमुख दीपक भट्टराईले बताए । चालू आवमा ३०० सम्पन्न गर्ने लक्ष्य लि

    • प्रकाशित मितिः फाल्गुन ४, २०७६
    • १७० पटक पढिएको
    • ब्लाष्ट खबर
  • नेकपाको दबावमा धरानको सडक मर्मत हुँदै

    धरान / पर्यटकीय नगरी धरान उपमहानगरपालिकाको प्रवेशद्वारदेखि नै सडकमा परेका खाल्डाखुल्डीले शहरलाई नै कुरुप बनाएको लामो समय वित्दासमेत सडक विभागले सडक मर्मतमा चासो नदिए पछि कोशी राजमार्ग अन्तर्गत धरान–८ र १२ नं.का स्थानीय तथा नेकपा धरानले सडक डिभिजन कार्यालय विराटनगरमा सोमबार मर्मतका लागि दवाव दिएको छ । सडक डिभिजन कार्यालय विराटनगरकी इन्जिनियर प्रियांका झासमक्ष ढिलासुस्तीबारे उनीहरुले जिज्ञासा राखेका थिए । धरानको सौन्दर्यतालाई विगार्ने गरि भत्किएको सडक मर्मत गर्न ढिलाई भएको विषयमा उनीहरुले दवाव दिएका थिए ।इन्जिनियर झाले धरानको बरगाछीदेखि पुरानो ट्राफिक चोकसम्म ठेक्का लागि सकेको र त्यहाँदेख

    • प्रकाशित मितिः माघ २०, २०७६
    • २,१८१ पटक पढिएको
    • ब्लाष्ट खबर
  • ट्रयाक खोल्ने काम अन्तिम चरणमा

    विराटनगर/ राष्ट्रिय गौरवको बहुचर्चित सडक विराटनगर-किमाथाङ्का सडकको ट्रयाक खोल्ने काम अन्तिम चरणमा पुगेको छ । लामो समयदेखि चर्चा र बहसमा रहेको विराटनर-किमाथाङ्का सडकको ट्रयाक खोल्ने काम अन्तिम चरणमा पुगेको हो । सडक योजनाका अनुसार अबको एक वर्षमा यो सडकको ट्रयाक खोलिने छ । खाँदबारीदेखि किमाथांकासम्मको १ सय ६२ किलोमिटर सडकमध्ये १४ किलोमिटर सडकको ट्रयाक खोल्न बाँकी छ । उक्त ट्रयाक पनि आगामि वैशाखसम्ममा ठेक्कामा लाग्ने र अर्को वर्षसम्ममा सकिने सडक योजनाको दाबी छ । ०६५ सालमा स्थापना भएर सडकको टूयाक खोल्ने जिम्मा पाएको उत्तर दक्षिण कोशी सडक योजना खाँदबारीका अनुसार शंखे भिरका कारण उक्त टूयाक खोल्न स

    • प्रकाशित मितिः माघ १०, २०७५
    • ६९८ पटक पढिएको
    • अनिल श्रेष्ठ

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved