उद्यमशीलमा पत्रकारदेखि बचतकर्तासम्म सम्मानित
धरान । धरानको उद्यमशील बचत तथा ऋण सहकारी संस्थाले स्थापना दिवसको अवसरमा एकजना पत्रकारसहित कर्मचारीलाई सम्मानित गरिएको छ । धरा ...
नेप्से २७ अङ्कले घट्यो
साताको पहिलो दिन पुँजी बजारमा उच्च अङ्कको गिरावट देखिएको छ । आज नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचक २७ दशमलव ५४ अङ्कले घटेर ...
प्रहरीद्धारा १२ लाखको अवैध सामान बरामद
विराटनगर । भारतबाट अवैध रुपमा भन्सार छली गरेको १२ लाख बढीको सामान प्रहरीले बरामद गरेको छ । विराटनगर महानगरपालिका –१६ बिर ...
बाराही हाइड्रोपावरको आइपिओ बाँडफाँड
बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन९आइपीओ०को बाँडफाँड गरिएको छ ...
सुन प्रतितोला रु एक लाख पाँच सय पुग्यो
नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको कारोबार मूल्य प्रतितोला रु एक लाख पाँच सय तोकिएको छ । शुक्रबार दिन प्रतितोला रु ...
पेट्रोलियम पदार्थको मूल्य घट्यो
धरान । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले शुक्रबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट ...
बढ्न थाल्यो अण्डाको मूल्य
लागत मूल्यभन्दा निकै कममा बिक्री भइरहेको अण्डाको मूल्य बढ्न थालेको छ । बजारमा माग बढ्दै गएपछि शनिबारबाट चितवनलाई आधार मानेर ब ...
पाँच महिनामा बजेट खर्च २४ प्रतिशत, पुँजीगत खर्च नौ प्रतिशतमात्रै
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा सरकारको बजेट खर्च २४ दशमलव २६ प्रतिशत बराबर देखिएको छ ।चालु आ.व.का लाग ...
विराट एक्स्पोमा उपभोक्ताको आकर्षण
विराटनगर । विराटनगरमा सुरु भएको सातौं संस्करणको विराट एक्स्पोमा उपभोक्ताको आकर्षण बढेको छ । उद्योग सङ्गठन मोरङले विराटनगर–१४ ...
वराह पीडितको समस्याबाट नगरप्रमुख राई पन्छिएको आरोप
विजयपुर । धरान उपमहानगर प्रमुख हर्कराज राई वराह बचत तथा ऋण सहकारी संस्थाको समस्या समाधान गर्न उदासिन बनेको पीडित सङ्घर्ष समित ...