सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
अर्थ
Showing ५,६९१-५,७०० of ७,०२१ items.
धरान लक्ष्मीचोकमा सामसुङको शो रुम

धरान/धरानको लक्ष्मीचोकमा अन्तर्राष्ट्रिय ब्राण्ड ‘सामसुङ’ को शो रुम खुलेको छ । वैष्णवदेवी मन्दिरकी माता पुनम माताश्रीले १५ ...

सेयर बजार बढ्दा घट्न थाल्यो कारोबार

गिरावटको क्रम रोकिएर बजार परिसुचक नेप्से दोस्रो दिन पनि उकालो लागेको छ । यद्यपि बजार घट्न छोडे पनि कारोबार रकममा भने गिरावट द ...

सुनसरीमा ७ प्रतिशतले धान बढ्ने

धरान/बाढीले धानबालीमा प्रतिकुल असर पु¥याए पनि यसपटक सुनसरीमा धान उत्पादन ७ प्रतिशतले बढ्ने अनुमान गरिएको छ । सुनसरीमा यसपट ...

सुनको भाउ घट्यो

काठमाडौं/सुनको भाउ बुधबार तोलामा दुई सय रुपैयाँ घटेको छ । सुनको मूल्य तोलाको ५५ हजार ८ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यव ...

ताप्लेजुङमा पाँच प्रतिशतले धान उत्पादन बढ्ने

ताप्लेजुङ/ताप्लेजुङमा यस वर्ष धान उत्पादनमा पाँच प्रतिशतले बृद्धि हुने भएको छ । धान रोप्ने समयमा पर्याप्त बर्षा भएको र रोग कि ...

सिटी सेन्टरबाट लगिएको अवैध ३ किलो सुनसहित २ जना पक्राउ

काठमाडौं । प्रहरीले ३ किलो सुनसहित काठमाडौंको रत्नपार्कबाट २ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौंका २४ वर्षीय मोह ...

टनकपुरबाट आउने ३० मेगावाट बिजुली रोकियो

भारतको टनकपुरबाट ३० मेगावाट बिजुलीको आयात रोकिएको छ । नेपाल विद्युत् प्राधिकरणले भारतको पावर ट्रेडिङ कर्पोरेसन (पिटिसी) इन्डि ...

चार जलविद्युत् आयोजना साधारण शेयर जारी गर्दै

काठमाडौंँ/ नेपालको आफ्नै लगानीमा निर्माण भइरहेका चार महत्वपूर्ण जलविद्युत् आयोजनाले निकट भविष्यमा साधारण शेयर जारी गर्ने तयार ...

कर दिवसमा प्रभातफेरी

धरान/आन्तरिक राजश्व कार्यालय धरानले ‘छैठौं राष्ट्रिय कर दिवस’ धरानमा पनि मनाइएको छ । [caption id="attachment_60921" align= ...

सुनको भाउ बढ्यो

काठमाडौं/ सुनचाँदीको भाउ बढेको छ । सुनको भाउ बुधबार तोलाको ५६ हजार २ सय रुपैयाँ तथा चाँदीको भाउ ७ सय ७० रुपैयाँ पुगेको नेपाल ...

भर्खरै
लोकप्रिय
भर्खरै
लोकप्रिय