सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
अर्थ
Showing ६,२८१-६,२९० of ६,८८० items.
सहारा एकेडेमीको अक्षयकोषमा आठ लाख ७६ हजार थप

पोखरा/ खेलकुदको माध्यमबाट सामाजिक सेवामा समर्पित ‘सहारा क्लब’ पोखराले एकेडेमी दिगो रुपमा सञ्चालन गर्ने उद्देश्यका साथ सुरु गर ...

बहिरा विद्यालय आर्थिक समस्यामा

बागलुङ/दाताबाट आर्थिक सहयोग आउन रोकिएपछि यहाँको धवलागिरि बहिरा आवासीय माविका प्रशिक्षकको तलबको स्रोत बन्द भएको छ । विद्यालयले ...

विद्यार्थीको सहयोगका लागि २० लाख सङ्कलन

गुल्मी/गुल्मीको एक विद्यालयले अक्षयकोष स्थापनाका लागि आर्थिक सङ्कलन अभियानलाई तीव्रता दिएको छ । कुर्घा गाविस–७ गुर्जाङमा रहेक ...

अवैधरुपमा खाडीमुलुक जाने महिलाको सङ्ख्या बढ्दो

नेपालगन्ज/ बाँके जिल्लाको नेपाल–भारत सीमानाका प्रयोग गरी रोजगारका लागि अवैधरुपमा भारत तथा खाडीमुलुक जाने महिला तथा बालबालिकाक ...

साझा सुुविधा केन्द्रबाट एक लाखले रोजगार पाउने

काठमाडौँ /उद्योग मन्त्रालयले फागुनको पहिलो हप्ताबाट देशको ५८ जिल्लामा अल्लो सचेतना कार्यक्रम सञ्चालन गर्ने भएको छ । आज यहा ...

भूकम्पपीडितले पहिलो किस्ताकै रकम पाएनन्

बनेपा/ काभ्रेपलाञ्चोकमा सरकारले उपलब्ध गराएको पहिलो किस्ताबापतको रकम अझै पनि भूकम्पपीडितले पाउन सकेका छैनन् । व्यक ...

सुन्तला बगैँचा सुदृढिकरण सुरु

डडेल्धुरा/सुन्तलाका लागि प्रख्यात मानिएको डडेल्धुरामा पछिल्लो समय उत्पादनमा कमी आएपछि बगैँचा सुदृढिकरण अभियान सुरु गरिएको छ । ...

दुई अर्ब ३५ करोड भन्दा बढी राजस्व असुली

चितवन/भरतपुर आन्तरिक राजस्व कार्यालयले गतवर्षको ६ महिनामा भन्दा यसवर्षको ६ महिनामा रु दुई अर्ब ३५ करोड बढी राजस्व असुल गरेको ...

धरान पर्यटनको अपार सम्भावनाः पर्यटन वोर्ड

धरान/धरानमा शनिबारदेखि तेह्रौं ‘धरान सडक उत्सव’ सुरु भएको छ । उत्सवको उद्घाटन नेपाल पर्यटन वोर्डका कार्यकारी प्रमुख दीपक जोसी ...

जग्गाधनी प्रमाणपुर्जा नभएकाले पनि अनुदान सम्झौता गर्न पाउने

भक्तपुर/ भूकम्पपीडितको लाभग्राहीको सूचीमा नाम समावेश भए पनि जग्गाधनी दर्ता प्रमाणपुर्जा नभएर अनुदान सम्झौता गर्न नपाएका पीडित ...

भर्खरै
लोकप्रिय
भोजपुरको लुङगिन गाउँ
वैशाख १५, २०८३
राष्ट्रिय चिया दिवस
वैशाख १५, २०८३
भर्खरै
लोकप्रिय