सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
समाचार
Showing १७,७८१-१७,७९० of २६,२९७ items.
धरानमा २७, इटहरीमा ४२ सहित सुनसरीमा ८० जनामा कोरोना सङ्क्रमण

सुनसरी जिल्लामा पछिल्लो २४ घण्टामा ८० जनामा कोरोना सङ्क्रमण देखिएको छ । इटहरी उपमहानगरपालिकामा ४२, धरान उपमहानगरपालिकामा २७, ...

रुखबाट लडेर १ जनाको मृत्यु

इलाम नगरपालिका–५ ओख्रेका ३२ वर्षीय मिलन अधिकारीको रुखबाट लडेर मृत्यु भएको छ । आज बिहान ९ बजेको समयमा घर नजिकै रहेको खनिउ ...

टिकटक बनाउन खोज्दा धराने युवाको भीरबाट लडेर मृत्यु

उदयपुरको कटारी नगरपालिका–११ हर्देनी भीरमाथि टिकटक बनाउने क्रममा लडेर १ जनाको मृत्यु भएको छ । धरानबाट ओखलढुङ्गातर्फ जाँदै ...

कम्मरमा टेपले बाँधेर लागूऔष ल्याउने पक्राउ

पेटमा टेपले बाँधेर लागूऔष ल्याउने दुई जना युवालाई प्रहरीले पक्राउ गरेको छ । सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट (बिओपी) दैरयाका प ...

संक्रमित्का घरघरमा पुग्छन् वडाध्यक्ष भट्टराई

विजयपुर/ धरान उपमहानगरपालिका वडा नं.–१७ का अध्यक्ष स्वास्थ्यकमीसहित् समूह लिएर कोरोना संक्रमितको घरघरमा पुग्न थालेका छन् ।&nb ...

पानीमा डुबीरहेको अवस्थामा मृत फेला

झापा/ झापाको हल्दिवारी गाउँपालिका-४ का ३३ बर्षीय राम बहादुर थारु चौधरी पानीमा डुबिरहेको अवस्थामा मृत फेला परेका छन् ।&nb ...

सौर्या सिमेण्टका मजदुर आन्दोलित

सिरहा । सिरहा जिल्लाको मिर्चैया नगरपालिका वडा नं. १ मा सञ्चालन हुनलागेको सौर्या सिमेण्ट उद्योगमा जग्गा दिँदाको सर्त  पाल ...

मास्कमा पनि कालोबजारी

इटहरी / कोरोना भाइरसको दोस्रो लहर सुरु भएसँगै बजारमा मास्कको चरम कालोबजारी सुरु भएको छ । सामान्य किराना पसल, मेडिकल ...

कोभिड प्रतिकार्यमा खटिन मुख्यमन्त्री शाहीको निर्देशन

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोभिड–१९ को रोकथाम, नियन्त्रण, उपचार र प्रतिकार्य खटिन कर्मचारीलाई निर्दे ...

ताप्लेजुङलाई प्रदेश सरकारबाट १५ लाखसहित स्वास्थ्य सामग्री उपलब्ध

प्रदेश नं १ का आर्थिक मामिला तथा योजनामन्त्री टङ्क आङ्बुहाङले र १५ लाखसहित १० शय्या र पिपिइलगायतका सामग्री ताप्लेजुङका लागि प ...

भर्खरै
लोकप्रिय
भर्खरै
लोकप्रिय