उपचारमा लापरबाही भएकाे भन्दै प्रहरी परिषरमा अाएका मृतकका अभिभावक ।
मानसिक रोगका कारण बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा असार १६ गते भर्ना गरेका धरान–१५ भिषणपथका ३३ वर्षीय सुरज राईको उपचारमा लापरबाहीले मृत्यु भएको आरोप परिवारको छ । परिवारले आवश्यक अनुसन्धान तथा छानविन गर्न माग गर्दै इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिन शनिबार पुगेका थिए । ‘मेरो छोरोको मृत्युको कारण चाही डाक्टरहरुको लापरबाहीले भएको हो ।’ प्रहरी परिषरमा भेटिएका मृतकका पीता हिमाल चाम्लिङ राईले भने ।
तर, शनिबार भएको भन्दै पीडितको उजुरी प्रहरीले लिएन । ‘विदाको दिन भएकाले उजुरी लिने काम भोलीमात्रै हुन्छ ।’ इप्रका धरानका डिएसपी ढकेन्द्रप्रसाद खतिवडाले भने । उनले अस्पताल प्रशासनसँग यसविषयमा कुरासमेत भएको बताए । पीता हिमालका अनुसार १६ गते लादा खेरी मानसिक रोग भन्दा अन्य कुनै नभएको तर, विस्तारै औषधि बढाउँदै लगेपछि पेटसमेत फुलिन थालेको थियो भने मानसिक वार्डमा राखेको बिरामीलाई असार ३० गते आकस्मिक कक्षमा ल्याइएको थियो । उपचारमासमेत खासै ध्यान नदिएको उनको आरोप छ ।
उनको मृत्युको कारण बारे हालसम्म खुल्न सकेको छैन् । पीडित परिवारले उपचारमा लापरबाहीले मृत्यु भएको दाबी गरे पनि प्रतिष्ठानले यस बारे आधिकारिक धारणा सार्वजनिक गरेको छैन् । चिकित्सकको लापरबाहीले मृत्यु भएको आरोप
धरान/चिकित्सकको लापरवाहीले छोराको मृत्यु भएको भन्दै सत्यतथ्य छानविन गर्दै कारबाही अघि बढाउन मृतकको परिवारले प्रहरीलाई गुहारेका छन् ।
उपचारमा लापरबाही भएकाे भन्दै प्रहरी परिषरमा अाएका मृतकका अभिभावक ।
मानसिक रोगका कारण बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा असार १६ गते भर्ना गरेका धरान–१५ भिषणपथका ३३ वर्षीय सुरज राईको उपचारमा लापरबाहीले मृत्यु भएको आरोप परिवारको छ । परिवारले आवश्यक अनुसन्धान तथा छानविन गर्न माग गर्दै इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिन शनिबार पुगेका थिए । ‘मेरो छोरोको मृत्युको कारण चाही डाक्टरहरुको लापरबाहीले भएको हो ।’ प्रहरी परिषरमा भेटिएका मृतकका पीता हिमाल चाम्लिङ राईले भने ।
तर, शनिबार भएको भन्दै पीडितको उजुरी प्रहरीले लिएन । ‘विदाको दिन भएकाले उजुरी लिने काम भोलीमात्रै हुन्छ ।’ इप्रका धरानका डिएसपी ढकेन्द्रप्रसाद खतिवडाले भने । उनले अस्पताल प्रशासनसँग यसविषयमा कुरासमेत भएको बताए । पीता हिमालका अनुसार १६ गते लादा खेरी मानसिक रोग भन्दा अन्य कुनै नभएको तर, विस्तारै औषधि बढाउँदै लगेपछि पेटसमेत फुलिन थालेको थियो भने मानसिक वार्डमा राखेको बिरामीलाई असार ३० गते आकस्मिक कक्षमा ल्याइएको थियो । उपचारमासमेत खासै ध्यान नदिएको उनको आरोप छ ।
उनको मृत्युको कारण बारे हालसम्म खुल्न सकेको छैन् । पीडित परिवारले उपचारमा लापरबाहीले मृत्यु भएको दाबी गरे पनि प्रतिष्ठानले यस बारे आधिकारिक धारणा सार्वजनिक गरेको छैन् ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe

प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।