बालरोग बिषेशज्ञ डा. अरुणकुमार सिंहले बच्चको उपचार न्युरो सर्जनले गर्ने भएकाले समन्वय गरेर उपचार भईरहेको बताएका छन् । बच्चाको टाउकोमा मासुको डल्लो पलाएको छ ।बच्चाको उपचारमा प्रतिष्ठानको न्युरोलोजी डिपार्टमेन्टका डा गुणराज पौडेलको टिम खटिएको छ । डा पौडेलले बच्चाको उपचार प्रतिष्ठानमै सभ्भब भएको बताए ।
उपचारमा ५०–६० हजार खर्च हुने उनले बताए । यो समस्यालाई ‘इन्टेफेलोसील’ भनिन्छ डा. पौडेलले भने यसको उपचार बिपीमा निकै सस्तो हो । हामी अप्रेशन गर्ने प्लानमा छौ तर बिरामीका आफन्तको निश्कर्ष आएको छैन । बिरामीका बुवा सचिन्द्र यादबले पैसा नभएकोले उपचार गर्न समस्या भएको बताए ।
स्नायु प्रणलीको बिकाश राम्रो सँग हुन नसकेर यो समस्या आउछ डा. पौडेलले भने ‘ टाउको को हड्डि राम्रो सँग बिकाश नहुदा दिमागको झिल्ली सहितको भाग बाहिर निस्कने हुन्छ,यसको अप्रेशन बाहेक अर्को बिकल्प छैन । हेर्नुहोस भिडियो–
दुई दिने बच्चाको उपचारमा समस्या (भिडियो पनि)
धरान/शनिबार सप्तरीको हनुमाननगर नगरपालीका ९ सखुवाका सचिन्द्र यादब र नानुदेबि यादबको दुईदिने बच्चाको उपचारमा समस्या भएको छ । शनिबार दिउसो प्रतिष्ठानको पेर्डिएटिक बिभागमा बच्चालाई भर्ना गरिएको छ ।
बालरोग बिषेशज्ञ डा. अरुणकुमार सिंहले बच्चको उपचार न्युरो सर्जनले गर्ने भएकाले समन्वय गरेर उपचार भईरहेको बताएका छन् । बच्चाको टाउकोमा मासुको डल्लो पलाएको छ ।बच्चाको उपचारमा प्रतिष्ठानको न्युरोलोजी डिपार्टमेन्टका डा गुणराज पौडेलको टिम खटिएको छ । डा पौडेलले बच्चाको उपचार प्रतिष्ठानमै सभ्भब भएको बताए ।
उपचारमा ५०–६० हजार खर्च हुने उनले बताए । यो समस्यालाई ‘इन्टेफेलोसील’ भनिन्छ डा. पौडेलले भने यसको उपचार बिपीमा निकै सस्तो हो । हामी अप्रेशन गर्ने प्लानमा छौ तर बिरामीका आफन्तको निश्कर्ष आएको छैन । बिरामीका बुवा सचिन्द्र यादबले पैसा नभएकोले उपचार गर्न समस्या भएको बताए ।
स्नायु प्रणलीको बिकाश राम्रो सँग हुन नसकेर यो समस्या आउछ डा. पौडेलले भने ‘ टाउको को हड्डि राम्रो सँग बिकाश नहुदा दिमागको झिल्ली सहितको भाग बाहिर निस्कने हुन्छ,यसको अप्रेशन बाहेक अर्को बिकल्प छैन । हेर्नुहोस भिडियो–
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe

प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।