श्याम सिनालको म२प ३८८३ नंको मोटरसाइकलमा आगजनी गरिएको दार्चुला जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक केदार खनालले राससलाई जानकारी दिए ।
सोनालको आफ्नै घर दार्चुला सदरमुकाममा रहेको मोटरसाइकललाई अज्ञात समूहले आज बिहान ३ बजेतिर आगजनी गरेको बताइएको छ । आगजनी गर्ने समूहको खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ । अज्ञात समूहद्वारा मोटरसाइकलमा आगजनी
बैतडी/अज्ञात समूहले दार्चुलामा एक मोटरसाइकलमा आगजनी गरेकोे छ ।
श्याम सिनालको म२प ३८८३ नंको मोटरसाइकलमा आगजनी गरिएको दार्चुला जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक केदार खनालले राससलाई जानकारी दिए ।
सोनालको आफ्नै घर दार्चुला सदरमुकाममा रहेको मोटरसाइकललाई अज्ञात समूहले आज बिहान ३ बजेतिर आगजनी गरेको बताइएको छ । आगजनी गर्ने समूहको खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
श्याम सिनालको म२प ३८८३ नंको मोटरसाइकलमा आगजनी गरिएको दार्चुला जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक केदार खनालले राससलाई जानकारी दिए ।
सोनालको आफ्नै घर दार्चुला सदरमुकाममा रहेको मोटरसाइकललाई अज्ञात समूहले आज बिहान ३ बजेतिर आगजनी गरेको बताइएको छ । आगजनी गर्ने समूहको खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।































