ज्योतीष शास्त्रले हरेक ब्यक्तिको जन्मका आधारमा उसको चरित्र निर्धारण गर्ने गरेको छ । पश्चिमा देशहरुमा ज्योतिषशात्र एउटा बिज्ञान पनि हो भनेर यसको गहन अध्ययन थालिएको छ । ज्योतिष शास्त्र अनुसार आईतबार जन्मेका ब्यक्ति कस्ता हुन्छन् भनेर हामीले खोजेका छौं ।
आइतबार
१. आइतबार जन्मेका व्यक्ति सकारात्मक सोच र निकै विश्वसनीय हुन्छन् ।
२. अन्तर्मुखी हुने भएका कारण थोरै साथीहरु हुन्छन् ।
३. निकै संवेदनशील र कसैले भनेको कुरालाई धेरै दिनसम्म मनमा लिइरहने खालका हुन्छन् ।
४. चिन्तन शक्ति निकै धेरै हुने भएका कारण लेखन अथवा वकालतको क्षेत्रमा अत्याधिक हुन्छन् ।
५. अरुलाई सहयोग गर्न सधैँ तत्पर त हुन्छन् नै तर चाँडै रिसाउने बानीले सहयोग गर्ने व्यक्तिहरु रिसाउने गर्दछन् ।
६. पैसावाल हुन्छन् र आफ्नो बलबुतामा नै पैसा कमाउने कोसिस गर्छन् ।
७. कनै पनि कुरामा सम्झौता गर्दैनन् ।
८. सौन्दर्यलाई मन पराउँछन्, त्यसकारण आइतबार जन्मेका व्यक्तिहरु धेरैजसो प्रेम विवाह गर्ने गर्दछन् ।
९. अाइतबार जन्मनेहरुले रुपरंगमा आफूले आफैलाई भाग्यमानी नै सम्झनुपर्नेछ ।
१०.आफ्नो सम्बन्धलाई निकै सम्मान गर्छन्, त्यसकारण झनक्क रिसाउने बानी भइकन पनि मानिससहरु छोड्न चाहन्नन्