धरान/पानीको प्रयोग गरेर प्राकृतिक उपचार मार्फत तौल घटाउनका लागि नयाँ तरिका अपनाउन सकिन्छ । निश्चित मात्रामा पानी पिएर हामी आफ्नो तौल घटाउन सक्छौं ।
ब्रिटेनको कल्याण विशेषज्ञ र फिटनेस कोच शाउना वाकरले पनि पानी चिकित्साको प्रयोगको अनुभव लिएकी छन् । उनले पानी चिकित्साको प्रयोग गरे मानिसले १० दिनमा ४ देखि ६ किलोसम्म तौल घटाउन सक्ने दावी गरिन् ।
कुनै मानिसको खाने पिउने समय र तरिकाले परिणाम केही तलमाथि भने हुन सक्ने उनले बताएकी छन् ।
पानी पिएर १० दिनमा ५ केजी तौल घट्न सक्छ

प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।