मध्यपुर थिमिको बोडेमा मनाईने प्रसिद्ध जिब्रो छेड्ने जात्राका अवसरमा आज महाद्धिप बोकेर टोल टोल घुम्दै जिब्रो छेडेका ४५ वर्षीय बुद्धकृष्ण वागश्रेष्ठ । यसअघि उहाँले २०६२ सालदेखि २०६५ सालसम्म जिब्रो छेड्नु भएको थियो । जिब्रो छेड्ने जात्राका अवसरमा टोल टोल घुम्दै
मध्यपुर थिमिको बोडेमा मनाईने प्रसिद्ध जिब्रो छेड्ने जात्राका अवसरमा आज महाद्धिप बोकेर टोल टोल घुम्दै जिब्रो छेडेका ४५ वर्षीय बुद्धकृष्ण वागश्रेष्ठ । यसअघि उहाँले २०६२ सालदेखि २०६५ सालसम्म जिब्रो छेड्नु भएको थियो ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































