माछा मार्दा ज्यान गयो
धरान/मोरङको हसनदह ५ स्थित मैनाखाडीमा बुधबार दिउँसो करेण्ट लागेर एक युवको ज्यान गएको छ ।
ज्यान गुमाउनेमा सोही ठाउँ बस्ने २३ बर्षिय दिपक चौधरी रहेका छन्। उनलाई स्थानीय राते खोलामा करेण्ट लगाएर माछा मार्ने क्रममा दिउँसो २ बजे तिर अचानक करेण्ट लागेको थयो।
करेण्ट लागेर घाईते चौधरीको उपचारको क्रममा दिउँसो ३ बजे पथरी अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































