चट्याङ लाग्दा घरै जलेर सखाप
ताप्लेजुङ / चट्याङका कारण ताप्लेजुङको मिक्वाखोला गाउपालिका १ खोक्लिङमा हिजो बेलुका आगलागि हुँदा एक घर खरानी भएको छ । स्थानिय ज्ञानवहादुर शेर्पाको घर जलेको स्थानियले बताएका छन् ।
चट्याङले पासाङशेर्पा सामान्य घाइते भएका थिए । तीनतले घरजल्दा लाखौंको क्षती भएको तर पूर्ण विवरण संकलन भइनसकेको रेडक्रस शाखा खोक्लिङका अध्यक्ष झरेन्द्र थापाले बताए ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































