तस्बिरः उपेन्द्र चाम्लिङ[/caption]
आफ्ना व्यापारी व्यवसायीहरुलाई खाना शिष्टाचार बारे संघले तालिम प्रदान गरेको हो । युएन कलेज तथा नवोदय उच्चमाविका होटल म्यानेजमेन्ट संयोजक गगनमान श्रेष्ठले सहभागीहरुलाई तालिम प्रदान गरेका थिए । कार्यक्रममा ७० जना व्यापारी व्यवसायीहरु सहभागी थिए ।
उनले खाना खानु अघि अपनाउनु पर्ने विधि र तरिका बारे जानकारी गराएको कार्यक्रम संयोजक सन्दीप श्रेष्ठले जानकारी दिए । सहजकर्ता श्रेष्ठले २४ घण्टामा खाइने खानाहरुको बारेमा जानकारीसँगै स्टार होटलमा खाना खाँदा प्रयोग गरिने काटाचम्चाको विधि बारे जानकारी गराएका थिए ।
यसैबीच संघले नयाँ वर्षको अवसर तथा नयाँ पदाधिकारी चयन भएकोमा शुभकामना आदानप्रदान कार्यक्रमसमेत गरेको छ । संघका अध्यक्ष कुलबहादुर शाक्यको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि सुनसरी उद्योग बाणिज्य संघका अध्यक्ष राजेन्द्र साह, उवासंघका कोषाध्यक्ष राजेश अग्रवाल, बाणिज्य सचिव मनोज श्रेष्ठ, प्रचार तथा संगठन सचिव उपेन्द्र चाम्लिङ, नेपाल सुनचाँदी व्यवसायी संघका जिल्ला अध्यक्ष किशन मास्के, , रेडिमेड संघका सल्लाहकारहरु अशोक ताम्राकार, द्धारिकालाल श्रेष्ठ, मिलनराज गुरुङलगायतको उपस्थिति थियो ।
कार्यक्रमको उद्देश्य बारे संघका उपाध्यक्ष कमलरत्न पार्थिवले जानकारी गराएका थिए भने कार्यक्रमको सञ्चालन सचिव उमेश श्रेष्ठले गरेका थिए । सहभागीको तर्फबाट इन्दु श्रेष्ठले आफ्नो अनुभव सेयर गरेकी थिइन् । खानाको शिष्टाचार बारे तालिम
धरान/धरान रेडिमेड व्यापार संघले सोमबार सुनसरी उद्योग बाणिज्य संघ धरानमा खाना टेबुल शिष्टाचार तालिम प्रदान गरेको छ ।
[caption id="attachment_42942" align="alignnone" width="1186"]
तस्बिरः उपेन्द्र चाम्लिङ[/caption]
आफ्ना व्यापारी व्यवसायीहरुलाई खाना शिष्टाचार बारे संघले तालिम प्रदान गरेको हो । युएन कलेज तथा नवोदय उच्चमाविका होटल म्यानेजमेन्ट संयोजक गगनमान श्रेष्ठले सहभागीहरुलाई तालिम प्रदान गरेका थिए । कार्यक्रममा ७० जना व्यापारी व्यवसायीहरु सहभागी थिए ।
उनले खाना खानु अघि अपनाउनु पर्ने विधि र तरिका बारे जानकारी गराएको कार्यक्रम संयोजक सन्दीप श्रेष्ठले जानकारी दिए । सहजकर्ता श्रेष्ठले २४ घण्टामा खाइने खानाहरुको बारेमा जानकारीसँगै स्टार होटलमा खाना खाँदा प्रयोग गरिने काटाचम्चाको विधि बारे जानकारी गराएका थिए ।
यसैबीच संघले नयाँ वर्षको अवसर तथा नयाँ पदाधिकारी चयन भएकोमा शुभकामना आदानप्रदान कार्यक्रमसमेत गरेको छ । संघका अध्यक्ष कुलबहादुर शाक्यको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि सुनसरी उद्योग बाणिज्य संघका अध्यक्ष राजेन्द्र साह, उवासंघका कोषाध्यक्ष राजेश अग्रवाल, बाणिज्य सचिव मनोज श्रेष्ठ, प्रचार तथा संगठन सचिव उपेन्द्र चाम्लिङ, नेपाल सुनचाँदी व्यवसायी संघका जिल्ला अध्यक्ष किशन मास्के, , रेडिमेड संघका सल्लाहकारहरु अशोक ताम्राकार, द्धारिकालाल श्रेष्ठ, मिलनराज गुरुङलगायतको उपस्थिति थियो ।
कार्यक्रमको उद्देश्य बारे संघका उपाध्यक्ष कमलरत्न पार्थिवले जानकारी गराएका थिए भने कार्यक्रमको सञ्चालन सचिव उमेश श्रेष्ठले गरेका थिए । सहभागीको तर्फबाट इन्दु श्रेष्ठले आफ्नो अनुभव सेयर गरेकी थिइन् ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe

प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।