संघले महिला माथिको अपमान स्वरुप नेपालकी प्रथम महिला प्रमुख न्यायधिश सुशिला कार्की बिरुद्ध नेका–माके गठबन्दन सरकारले ल्याएको महाअभियोगका बिरुद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
धरानको छाता चोकस्थित पार्टी कार्यालयबाट संघमा आवद्ध सदस्यहरुले प्रदर्शन गरेका हुन् । र्याली भानुचौक पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभामा एमाले जिल्ला कमिटी सदस्य मञ्जु भण्डारी, अनेम संघकी जिल्ला उपाध्यक्ष बेणु काफले, क्षेत्रीय अध्यक्ष लहरु जिमीले सम्बोधन गर्दै महाभियोग अबिलम्भ फिर्ता नलिए मेची–काली आन्दोलन गर्ने चेतावी दिए ।
अनेमसंघ नगर अधक्ष्य रन्जु भण्डारीको नेतृत्वमा निस्किएको र्यालीका क्रममा महाअवियोग फिर्ता लिनु पर्ने माग राख्दै सरकारलाई दबाब सिर्जना गर्न हस्ताक्षर संकलन कार्यक्रम गरिएको थियो । महाभियोगविरुद्ध अनेम संघको आन्दोलन
धरान/अखिल नेपाल महिला संघ धरान नगर कमिटीले न्यायलयमाथि भएको ठाडो हस्तक्षेपको विरुद्धमा धरानमा प्रदर्शन गरेको छ ।
संघले महिला माथिको अपमान स्वरुप नेपालकी प्रथम महिला प्रमुख न्यायधिश सुशिला कार्की बिरुद्ध नेका–माके गठबन्दन सरकारले ल्याएको महाअभियोगका बिरुद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
धरानको छाता चोकस्थित पार्टी कार्यालयबाट संघमा आवद्ध सदस्यहरुले प्रदर्शन गरेका हुन् । र्याली भानुचौक पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभामा एमाले जिल्ला कमिटी सदस्य मञ्जु भण्डारी, अनेम संघकी जिल्ला उपाध्यक्ष बेणु काफले, क्षेत्रीय अध्यक्ष लहरु जिमीले सम्बोधन गर्दै महाभियोग अबिलम्भ फिर्ता नलिए मेची–काली आन्दोलन गर्ने चेतावी दिए ।
अनेमसंघ नगर अधक्ष्य रन्जु भण्डारीको नेतृत्वमा निस्किएको र्यालीका क्रममा महाअवियोग फिर्ता लिनु पर्ने माग राख्दै सरकारलाई दबाब सिर्जना गर्न हस्ताक्षर संकलन कार्यक्रम गरिएको थियो ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
संघले महिला माथिको अपमान स्वरुप नेपालकी प्रथम महिला प्रमुख न्यायधिश सुशिला कार्की बिरुद्ध नेका–माके गठबन्दन सरकारले ल्याएको महाअभियोगका बिरुद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
धरानको छाता चोकस्थित पार्टी कार्यालयबाट संघमा आवद्ध सदस्यहरुले प्रदर्शन गरेका हुन् । र्याली भानुचौक पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभामा एमाले जिल्ला कमिटी सदस्य मञ्जु भण्डारी, अनेम संघकी जिल्ला उपाध्यक्ष बेणु काफले, क्षेत्रीय अध्यक्ष लहरु जिमीले सम्बोधन गर्दै महाभियोग अबिलम्भ फिर्ता नलिए मेची–काली आन्दोलन गर्ने चेतावी दिए ।
अनेमसंघ नगर अधक्ष्य रन्जु भण्डारीको नेतृत्वमा निस्किएको र्यालीका क्रममा महाअवियोग फिर्ता लिनु पर्ने माग राख्दै सरकारलाई दबाब सिर्जना गर्न हस्ताक्षर संकलन कार्यक्रम गरिएको थियो ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।