इनरुवा/ सुनसरीको कोशी गाउँपालिका–३ मा तातो पानीमा परेर बुधबार एक शिशुको मृत्यु भएको छ । स्थानीय जियाउद्दीन अन्सारीका ७ महिनाको छोरा नसिम अन्सारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
हरिनगरास्थित मावल घरमा काखमा शिशु लिएर चिउरा बनाउनका लागि धान तयारी गर्ने बेलामा काखबाट तातो पानीमा झर्दा उनको मृत्यु भएको परिवारले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । तातो पानीमा डुबेर बच्चाकाे मृत्यु
इनरुवा/ सुनसरीको कोशी गाउँपालिका–३ मा तातो पानीमा परेर बुधबार एक शिशुको मृत्यु भएको छ । स्थानीय जियाउद्दीन अन्सारीका ७ महिनाको छोरा नसिम अन्सारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
हरिनगरास्थित मावल घरमा काखमा शिशु लिएर चिउरा बनाउनका लागि धान तयारी गर्ने बेलामा काखबाट तातो पानीमा झर्दा उनको मृत्यु भएको परिवारले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।