धनकुटा/धनकुटाको मुलघाट स्थित विद्मुतकाे पोल सार्ने क्रममा करेन्ट लागेर एक सर्वसाधरणकाे मृत्यु भएको छ । साघुरी गडी गाँउपालिका १ साविक बुढी माेरङका ५६ वर्षिय ज्ञान बहादुर राईको घटना स्थलमा मृत्यु भएको हो । विद्मुत प्राधिकरणका धनकुटा शाखा प्रमुख ध्रुवराज कार्कीले बताए । करेन्ट लागेर एककाे मृत्यु
धनकुटा/धनकुटाको मुलघाट स्थित विद्मुतकाे पोल सार्ने क्रममा करेन्ट लागेर एक सर्वसाधरणकाे मृत्यु भएको छ । साघुरी गडी गाँउपालिका १ साविक बुढी माेरङका ५६ वर्षिय ज्ञान बहादुर राईको घटना स्थलमा मृत्यु भएको हो । विद्मुत प्राधिकरणका धनकुटा शाखा प्रमुख ध्रुवराज कार्कीले बताए ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































