धरान प्रहरीले बुधबार अपरान्ह सिराहा बस्तीपुर–६ का ४४ वर्षीय नारायण थापा मगरलाई पक्राउ गरेको हो । उनले नक्कली सुनको टिल देखाउँदै बिक्री गरिदिन बाहाना गर्दै धरान–६ की एक महिलाको सुनको कुण्डल थुतेका थिए । आफू बेर्खची भएको भन्दै उक्त नक्कली सुन बिक्री गरिदिनको लागि आग्रह गरिरहेको समयमा कानमा लगाएको आधा तोलाको सुन थुतेर भागेका थिए ।
उक्त घटना प्रहरीलाई सूचना आएलगत्तै चेकजाँच बढाउँदा पक्राउ गर्न सफल भएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढकेन्द्र खतिवडाले जानकारी दिए । उनलाई स्थानीयको सहयोगमा पक्राउ गरिएको उनले बताए ।
थापा मगरलाई जर्वजस्ती चोरी मुद्दा दर्ता गरी थप अनुसन्धान गरिएको प्रहरीले जनाएको छ । धरानमा नक्कली सुनदेखाएर सक्कली सुन लुट्ने पक्राउ
धरान/नक्कली सुन देखाएर सक्कली सुन लुट्ने एक गिरोह धरानबाट पक्राउ भएको छ ।
धरान प्रहरीले बुधबार अपरान्ह सिराहा बस्तीपुर–६ का ४४ वर्षीय नारायण थापा मगरलाई पक्राउ गरेको हो । उनले नक्कली सुनको टिल देखाउँदै बिक्री गरिदिन बाहाना गर्दै धरान–६ की एक महिलाको सुनको कुण्डल थुतेका थिए । आफू बेर्खची भएको भन्दै उक्त नक्कली सुन बिक्री गरिदिनको लागि आग्रह गरिरहेको समयमा कानमा लगाएको आधा तोलाको सुन थुतेर भागेका थिए ।
उक्त घटना प्रहरीलाई सूचना आएलगत्तै चेकजाँच बढाउँदा पक्राउ गर्न सफल भएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढकेन्द्र खतिवडाले जानकारी दिए । उनलाई स्थानीयको सहयोगमा पक्राउ गरिएको उनले बताए ।
थापा मगरलाई जर्वजस्ती चोरी मुद्दा दर्ता गरी थप अनुसन्धान गरिएको प्रहरीले जनाएको छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
धरान प्रहरीले बुधबार अपरान्ह सिराहा बस्तीपुर–६ का ४४ वर्षीय नारायण थापा मगरलाई पक्राउ गरेको हो । उनले नक्कली सुनको टिल देखाउँदै बिक्री गरिदिन बाहाना गर्दै धरान–६ की एक महिलाको सुनको कुण्डल थुतेका थिए । आफू बेर्खची भएको भन्दै उक्त नक्कली सुन बिक्री गरिदिनको लागि आग्रह गरिरहेको समयमा कानमा लगाएको आधा तोलाको सुन थुतेर भागेका थिए ।
उक्त घटना प्रहरीलाई सूचना आएलगत्तै चेकजाँच बढाउँदा पक्राउ गर्न सफल भएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढकेन्द्र खतिवडाले जानकारी दिए । उनलाई स्थानीयको सहयोगमा पक्राउ गरिएको उनले बताए ।
थापा मगरलाई जर्वजस्ती चोरी मुद्दा दर्ता गरी थप अनुसन्धान गरिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।