धरानमा रहेका विश्वकर्मा समूदायका ५० जना युवाहरु सहभागी छन् । तालिममा सहभागीहरुलाई मोहन श्रेष्ठ र तारा लामगादेले तालिम प्रदान गरिरहेका छन् । युवा नेतृत्व र दलित युवाहरुलाई युवा नेतृत्व विकास तालिमको आवश्यकताको विषयमा तालिम प्रदान गरिरहेको हो ।
तालिमको उद्घाटन सांसद मिन बिकले गरेका छन् । सांसद विकास कोषको रकमले कार्यक्रम गरिएको हो । युवराज संकरको सभापतित्वमा कार्यक्रम भएको थियो । विक युवाहरुलाई तालिम
धरान/विश्वकर्मा युवा समाजको आयोजनामा सोमबारदेखि दुईदिवसीय युवा शशक्तिकरण तालिम सुरु भएको छ ।
धरानमा रहेका विश्वकर्मा समूदायका ५० जना युवाहरु सहभागी छन् । तालिममा सहभागीहरुलाई मोहन श्रेष्ठ र तारा लामगादेले तालिम प्रदान गरिरहेका छन् । युवा नेतृत्व र दलित युवाहरुलाई युवा नेतृत्व विकास तालिमको आवश्यकताको विषयमा तालिम प्रदान गरिरहेको हो ।
तालिमको उद्घाटन सांसद मिन बिकले गरेका छन् । सांसद विकास कोषको रकमले कार्यक्रम गरिएको हो । युवराज संकरको सभापतित्वमा कार्यक्रम भएको थियो ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
धरानमा रहेका विश्वकर्मा समूदायका ५० जना युवाहरु सहभागी छन् । तालिममा सहभागीहरुलाई मोहन श्रेष्ठ र तारा लामगादेले तालिम प्रदान गरिरहेका छन् । युवा नेतृत्व र दलित युवाहरुलाई युवा नेतृत्व विकास तालिमको आवश्यकताको विषयमा तालिम प्रदान गरिरहेको हो ।
तालिमको उद्घाटन सांसद मिन बिकले गरेका छन् । सांसद विकास कोषको रकमले कार्यक्रम गरिएको हो । युवराज संकरको सभापतित्वमा कार्यक्रम भएको थियो ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।