विराटचौकको दयाराम अटो ट्रेडर्सले सलकपुरका व्यवसायी खगेन्द्र कार्कीलाई बिक्री गरेको हो । यो बाइकको बजार मूल्य ८ लाख ९५ हजार ९ सय रुपैया रहेको छ । पुलिङ सिस्टम, एयरकुलर, एफआई सिस्टम र डि कम्प्रेसर भएको उक्त बाइक कुदाउँदा सुविधा मात्रै हैन, माइलेजको हिसावले पनि ५५ देखि ६० किलोमिटर प्रतिघण्टा दिने ट्रेडर्सका प्रोपाइटर दयाराम खवासले बताए ।
उनले आफूले पूर्वमै पहिलो पल्ट बिक्री सुरु गरेको हो । नेपालमा तीन महिना अघि भित्रिएको उक्त मोटरसाइकलको मूल्य धेरै भएका कारणले पनि बुकिङपछि मात्रै बिक्री हुने गरेको छ । खवासले अर्को पनि आर ३ बाइकको बुकिङ भइसकेको बताए । यामाहाको आर ३ पहिलो पटक विराटचौकबाट बिक्री
धरान/पूर्वाञ्चलमा पहिलो पल्ट यामाहाको ३२० सिसीको आर ३ बाइक बिक्री भएको छ ।
विराटचौकको दयाराम अटो ट्रेडर्सले सलकपुरका व्यवसायी खगेन्द्र कार्कीलाई बिक्री गरेको हो । यो बाइकको बजार मूल्य ८ लाख ९५ हजार ९ सय रुपैया रहेको छ । पुलिङ सिस्टम, एयरकुलर, एफआई सिस्टम र डि कम्प्रेसर भएको उक्त बाइक कुदाउँदा सुविधा मात्रै हैन, माइलेजको हिसावले पनि ५५ देखि ६० किलोमिटर प्रतिघण्टा दिने ट्रेडर्सका प्रोपाइटर दयाराम खवासले बताए ।
उनले आफूले पूर्वमै पहिलो पल्ट बिक्री सुरु गरेको हो । नेपालमा तीन महिना अघि भित्रिएको उक्त मोटरसाइकलको मूल्य धेरै भएका कारणले पनि बुकिङपछि मात्रै बिक्री हुने गरेको छ । खवासले अर्को पनि आर ३ बाइकको बुकिङ भइसकेको बताए ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
विराटचौकको दयाराम अटो ट्रेडर्सले सलकपुरका व्यवसायी खगेन्द्र कार्कीलाई बिक्री गरेको हो । यो बाइकको बजार मूल्य ८ लाख ९५ हजार ९ सय रुपैया रहेको छ । पुलिङ सिस्टम, एयरकुलर, एफआई सिस्टम र डि कम्प्रेसर भएको उक्त बाइक कुदाउँदा सुविधा मात्रै हैन, माइलेजको हिसावले पनि ५५ देखि ६० किलोमिटर प्रतिघण्टा दिने ट्रेडर्सका प्रोपाइटर दयाराम खवासले बताए ।
उनले आफूले पूर्वमै पहिलो पल्ट बिक्री सुरु गरेको हो । नेपालमा तीन महिना अघि भित्रिएको उक्त मोटरसाइकलको मूल्य धेरै भएका कारणले पनि बुकिङपछि मात्रै बिक्री हुने गरेको छ । खवासले अर्को पनि आर ३ बाइकको बुकिङ भइसकेको बताए ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।