पथरी/मोरङको सुनबर्षी नगरपालिका -२ स्थित अमरदहमा करेन्ट लागेर एक जना युवाको मृत्यु भएको छ ।
शनिबार दिउँसो घरमा केवल जोड्ने क्रममा करेन्ट लागेर ३० बर्षिय कमल खडकाको मृत्यु भएको छ । खड्कालाई उपचारको लागि रंगेली अस्पतालमा लैजाने क्रममा बाटैमा मृत्यु भएको इलाका प्रहरी कार्यालय रंगेलीका इस्पेक्टर सन्जिव बाबु खड्काले बताए । करेन्ट लागेर युवाको मृत्यु
पथरी/मोरङको सुनबर्षी नगरपालिका -२ स्थित अमरदहमा करेन्ट लागेर एक जना युवाको मृत्यु भएको छ ।
शनिबार दिउँसो घरमा केवल जोड्ने क्रममा करेन्ट लागेर ३० बर्षिय कमल खडकाको मृत्यु भएको छ । खड्कालाई उपचारको लागि रंगेली अस्पतालमा लैजाने क्रममा बाटैमा मृत्यु भएको इलाका प्रहरी कार्यालय रंगेलीका इस्पेक्टर सन्जिव बाबु खड्काले बताए ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































