एमालेले स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै शनिबार प्रतिवद्धता पत्र घोषणा गर्दै । तस्बिरः भोजराज श्रेष्ठ[/caption]
८ बजेको निमन्त्रणा अनुसार पार्टी कार्यालय पुग्दा अघिदेखि नै पार्टी कार्यालयको माहौल तात्तिएको थियो । पार्टीकै केही जिम्मेवार नेता कार्यकर्ताहरुले ‘पार्टीले विधि सम्मत तरिकाले उम्मेद्वारी छनौट’ नगरेको भन्दै तालाबन्दीसहित धर्ना कसेका थिए । एकपछि अर्को आउने क्रमले पार्टी कार्यालय भीड बढ्यो ।
दुई तले भवनको माथिल्लो तलामा चुनावको घोषणा पत्र (एमालेको भाषामा प्रतिवद्धता पत्र) सार्वजनिक गर्ने कार्यक्रम थियो भने तल्लो तलामा पार्टीकै असन्तुष्ट नेता कार्यकर्ताले धर्ना कसेर बसेका थिए । जसमा जिल्ला सदस्य भुवन मोक्तान र एक नम्बर क्षेत्रीय कमिटी सचिवालय सदस्य हर्क चुम्मे थिए ।
भुवन ७ नम्बर वडाबाट अध्यक्षका आकांक्षी हुन् भने चुम्मे १० नम्बर वडाका आकांक्षी हुन् । निम्तो अनुसार प्रतिवद्धता पत्र घोषणा सभामा पुग्दा केही अघिसम्म देखिएका पाटी नगर अध्यक्ष भने घोषणा सभामा देखिएनन् । पार्टीका जिम्मेवार नेताहरुले अध्यक्ष विशेष कामले बाहिर गएको बताइयो । र, सांसद कृष्णकुमार राई, जिल्ला कमिटी सदस्य जयकुमार राई, मुरारी सुवेदीलगायतका नेताहरुको उपस्थितिमा पार्टीको प्रतिवद्धता पत्र घोषणा गरियो ।
त्यसमा नगरका अध्यक्ष नदेखिएपछि पत्रकारहरुले प्रश्न गरे । तर, क्षेत्रीय अध्यक्ष इन्द्रबहादुर राईले विशेष कामले बाहिर गएको बताए । पत्रकारहरुले बहिस्कार हो कि क्या हो भन्नेसम्मको जिज्ञासा राखेका थिए । तर, जव कार्यक्रम सकियो । एमाले नगर अध्यक्ष चिया पसलमा अघि भेटियो । सामान्य भलाकुसारीमा ठाउँ नभएकाले नबसेको छोटो प्रतिक्रिया दिए ।
एमाले नगरको घोषणा पत्र सार्वजनिक कार्यक्रममा मेयरका उम्मेद्वार नै गायव
धरान । स्थानीय तहको चुनावलाई लक्षित गर्दै नेकपा (एमाले) ले घोषणा पत्र सार्वजनिक गर्ने कार्यक्रममा धरानभरीका पत्रकारहरुलाई शनिबार पार्टी कार्यालयमा निमन्त्रणा ग¥यो ।
[caption id="attachment_45924" align="alignnone" width="1188"]
एमालेले स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै शनिबार प्रतिवद्धता पत्र घोषणा गर्दै । तस्बिरः भोजराज श्रेष्ठ[/caption]
८ बजेको निमन्त्रणा अनुसार पार्टी कार्यालय पुग्दा अघिदेखि नै पार्टी कार्यालयको माहौल तात्तिएको थियो । पार्टीकै केही जिम्मेवार नेता कार्यकर्ताहरुले ‘पार्टीले विधि सम्मत तरिकाले उम्मेद्वारी छनौट’ नगरेको भन्दै तालाबन्दीसहित धर्ना कसेका थिए । एकपछि अर्को आउने क्रमले पार्टी कार्यालय भीड बढ्यो ।
दुई तले भवनको माथिल्लो तलामा चुनावको घोषणा पत्र (एमालेको भाषामा प्रतिवद्धता पत्र) सार्वजनिक गर्ने कार्यक्रम थियो भने तल्लो तलामा पार्टीकै असन्तुष्ट नेता कार्यकर्ताले धर्ना कसेर बसेका थिए । जसमा जिल्ला सदस्य भुवन मोक्तान र एक नम्बर क्षेत्रीय कमिटी सचिवालय सदस्य हर्क चुम्मे थिए ।
भुवन ७ नम्बर वडाबाट अध्यक्षका आकांक्षी हुन् भने चुम्मे १० नम्बर वडाका आकांक्षी हुन् । निम्तो अनुसार प्रतिवद्धता पत्र घोषणा सभामा पुग्दा केही अघिसम्म देखिएका पाटी नगर अध्यक्ष भने घोषणा सभामा देखिएनन् । पार्टीका जिम्मेवार नेताहरुले अध्यक्ष विशेष कामले बाहिर गएको बताइयो । र, सांसद कृष्णकुमार राई, जिल्ला कमिटी सदस्य जयकुमार राई, मुरारी सुवेदीलगायतका नेताहरुको उपस्थितिमा पार्टीको प्रतिवद्धता पत्र घोषणा गरियो ।
त्यसमा नगरका अध्यक्ष नदेखिएपछि पत्रकारहरुले प्रश्न गरे । तर, क्षेत्रीय अध्यक्ष इन्द्रबहादुर राईले विशेष कामले बाहिर गएको बताए । पत्रकारहरुले बहिस्कार हो कि क्या हो भन्नेसम्मको जिज्ञासा राखेका थिए । तर, जव कार्यक्रम सकियो । एमाले नगर अध्यक्ष चिया पसलमा अघि भेटियो । सामान्य भलाकुसारीमा ठाउँ नभएकाले नबसेको छोटो प्रतिक्रिया दिए ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe

प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।