निर्वाचन आयोगले समिक्षा गर्दै १९ नम्बर वार्डमा मात्रै मतदान गर्नको लागि सम्बन्धित निर्वाचन कार्यालयलाई निर्देशन गरेको छ । तर, यसको विपक्षमा एमाले उभिएको छ ।
यसले गर्दा अव के हुन्छ ? भन्ने जिज्ञासा आम जनतामा छ । तर, निर्णय गर्ने अधिकार आयोगसँग रहेकाले पनि एमालेको हठ फितलो बन्ने अनुमान पनि जनताले लगाइरहेका छन् ।
केही सरोकारवालाहरु पनि एमालेको पक्षमा उभिएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले आयोगको निर्णय मान्य नहुने प्रतिक्रिया दिएका छन् ।
उनले मतगणनालाई नै जारी राख्नु पर्ने बताएका छन् । देवीको पक्षमा मत जाने देखेपछि आक्रोसित माओवादी केन्द्रका कार्यकर्ताहरुले मतपत्र च्यातेका थिए । जसका कारण मतगणना रोकिएको छ भने च्यातिएको मतपत्रसमेत गनेर आयोगको केन्द्रीय कार्यालयलाई जिल्ला कार्यालयले पठाइसकेको छ ।
यस्तो अवस्थामा आयोगले शनिबार निर्देशन दिएपछि एमाले विपक्षमा उभिएको हो । एमाले पार्टीका उच्च नेताहरुले निर्वाचन आयोगका प्रमुख आयुक्तलाई नै भेटेर मतगणना गराइयोस् भन्दै ज्ञापनपत्र बुझाएका छन् । र, सोही माग अघि सारेर एमालेले संसद अवरुद्ध समेत गरिरहेको छ ।
जसका कारण कांग्रेस सभापति शेरबहादुर देउवाको प्रम निर्वाचनसमेत अन्यौलमा पर्ने अवस्था छ । भरतपुरको १९ नम्बर वडामा पुनः मतदान गर्न निर्देशन दिएपछि आयोगको विपक्षमा एमाले
धरान/भरतपुर महानगरपालिकाको १९ नम्बर वार्डमा पुनः मतदान गर्न निर्वाचन आयोगले निर्देशन दिएपछि एमाले त्यसको विपक्षमा उत्रिएको छ ।
निर्वाचन आयोगले समिक्षा गर्दै १९ नम्बर वार्डमा मात्रै मतदान गर्नको लागि सम्बन्धित निर्वाचन कार्यालयलाई निर्देशन गरेको छ । तर, यसको विपक्षमा एमाले उभिएको छ ।
यसले गर्दा अव के हुन्छ ? भन्ने जिज्ञासा आम जनतामा छ । तर, निर्णय गर्ने अधिकार आयोगसँग रहेकाले पनि एमालेको हठ फितलो बन्ने अनुमान पनि जनताले लगाइरहेका छन् ।
केही सरोकारवालाहरु पनि एमालेको पक्षमा उभिएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले आयोगको निर्णय मान्य नहुने प्रतिक्रिया दिएका छन् ।
उनले मतगणनालाई नै जारी राख्नु पर्ने बताएका छन् । देवीको पक्षमा मत जाने देखेपछि आक्रोसित माओवादी केन्द्रका कार्यकर्ताहरुले मतपत्र च्यातेका थिए । जसका कारण मतगणना रोकिएको छ भने च्यातिएको मतपत्रसमेत गनेर आयोगको केन्द्रीय कार्यालयलाई जिल्ला कार्यालयले पठाइसकेको छ ।
यस्तो अवस्थामा आयोगले शनिबार निर्देशन दिएपछि एमाले विपक्षमा उभिएको हो । एमाले पार्टीका उच्च नेताहरुले निर्वाचन आयोगका प्रमुख आयुक्तलाई नै भेटेर मतगणना गराइयोस् भन्दै ज्ञापनपत्र बुझाएका छन् । र, सोही माग अघि सारेर एमालेले संसद अवरुद्ध समेत गरिरहेको छ ।
जसका कारण कांग्रेस सभापति शेरबहादुर देउवाको प्रम निर्वाचनसमेत अन्यौलमा पर्ने अवस्था छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe

प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।