चितवन/ चितवनको भरतपुरका केही क्षेत्रलाई निशेधित क्षेत्र घोषणा गरिएको छ । सुरक्षा संवेदनशीलता बढेको भन्दै जिल्ला प्रशासन कार्यालय चिवतनले निषेधित क्षेत्र घोषणा गरेको हो । चिवतनका मालपोत चोक, चौविस कोठी, हाकीम चोर वरपरको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको हो । माहाेल तातिए पछि भरतपुरमा निषेधित क्षेत्र घोषणा
चितवन/ चितवनको भरतपुरका केही क्षेत्रलाई निशेधित क्षेत्र घोषणा गरिएको छ । सुरक्षा संवेदनशीलता बढेको भन्दै जिल्ला प्रशासन कार्यालय चिवतनले निषेधित क्षेत्र घोषणा गरेको हो । चिवतनका मालपोत चोक, चौविस कोठी, हाकीम चोर वरपरको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको हो ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।
































